१६ वैशाख २०८१ आइतबार
image/svg+xml

भ्रष्टाचारीलाई मृत्युदण्डको कानुनी व्यवस्था हुनुपर्छ: नेमकिपा

फरक प्रसंगमा उनले ललितपुरको खोकना जस्ता कृषियोग्य भूमि तथा सांस्कृतिक क्षेत्रलाई द्रूतमार्गको नाममा विस्थापित गर्नु उचित नभएको बताए।

‘अख्तियारले साना माछा मात्रै समात्यो’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘ठूला भ्रष्टाचारीलाई समात्न नसकेको’ खोटाङमा आयोजित एक कार्यक्रमका वक्ताले गुनासो गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले मंगलबार दिक्तेलमा आयोजना गरेको भ्रष्टाचारको नियन्त्रणमा आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले स–साना भ्रष्टाचारीलाई अख्तियारले समाते पनि ठूला भ्रष्टाचारीलाई समातेर कारबाही गर्न नसकेको गुनासो गरेका हुन्।

अध्यागमनका कर्मचारी भट्टराई भ्रष्टाचारी ठहर

विशेष अदातलतले अध्यागमन विभाग कालिकास्थान काठमाडौंमा कार्यरत तत्कालीन वरिष्ठ अध्यागमन सहायक कोषराज भट्टराईलाई भ्रष्टाचार गरेको भन्दै तीन महिना कैद र जरिवाना ठहर गरेको छ।

भ्रष्टाचारीलाई छोडिन्न, आयोजनाको काम रोकिन्न – अख्तियार

प्रमूख आयुक्त नियुक्त भएसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना काम कारबाहीलाई प्रभावकारी र चुस्त बनाउने कार्ययोजना अघि सारेको छ ।आयोगले अनुसन्धान पूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्य्दिशा अघि बढाएको छ ।

'कर छुट गराउन सक्रिय दिप बस्न्यातको प्रस्ताव नमान्दा म भ्रष्टाचारी भएँ'

म विरुद्ध तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दिप बस्न्यात र उनको समूहको षड्यन्त्र तयार भइसकेको रहेछ। बस्न्यात र उनको समूहको नियोजित षडयन्त्रको सिकार भएपछि आज राष्ट्रसेवामा लगाउनु पर्ने मेरो समय न्यायको याचनामा खर्चिरहेको छु।... मेरो सामाजिक प्रतिष्ठामाथि जुन हमला गरिएको छ त्यसको सोधभर्ना मैले पाउँछु कि पाउँदिन, मलाई आज दुबिधा छ।

भ्रष्टाचारी निरौलालाई ७ वर्ष जेल सजाय

विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भएको करिब डेढ अर्ब रुपैयाँबराबरको भ्रष्टाचार काण्डमा तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुभाष निरौलालाई मुख्य दोषी ठहर गर्दै सात वर्ष कैद सजाय सुनाएको छ।

अदालतद्वारा पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचारी ठहर

अदालतबाट बर्खास्तमा परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई दोषी ठहर गरेको छ । पानामा पेपर प्रकरणमा परेका सरिफलाई जेल सजाँय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् ।  ‘नवाज सरिफसहित उनकी छोरी र ज्वाँईलाई पनि अदालतले दोषी ठहर गरेको छ । छोरी र ज्वाँईलाई लण्डनको सम्पत्ति सम्वन्धी विवादमा दोषी ठहर गरिएको हो,’अदातल स्रोतले भने ।

भ्रष्टाचारी जोगाउने आदेशविरुद्ध डा. केसीको चेतावनी

स्वास्थ्य क्षेत्रमा सुधारका लागि आमरण अनसन बस्दै आएका चिकित्सक गोविन्द केसीले पछिल्लो समयमा सर्वोच्च अदालतबाट भ्रष्टाचार आरोपितलाई बचाउनेगरी फैसला आउन थालेको भन्दै न्यायपालिकाविरुद्ध कडा आन्दोलनको चेतावनी दिएका छन् ।

भ्रष्टाचारी भेला

उही मोटे भ्रष्टाचारीले जवाफ दिए, ‘हेर्नुस्, भ्रष्टाचारलाई उनीहरूले आजसम्म बुझ्नै सकेका छैनन् । भन्न त देश सरकारले चलाउँछ भनिन्छ । तर भ्रष्टाचार नभइदिएको भए सरकार पनि चल्दैन । सरकार चल्ने भनेकै भ्रष्टाचारले गर्दा हो । देश चलाउने सरकारले हो । सरकार चलाउने भ्रष्टाचारले हो । अब सरकारबाट भ्रष्टाचार झिकिदिनुस् त, सरकार ठप्पै हुन्छ ।’

‘भ्रष्टाचारी उम्मेदवार’ मा विवाद चर्कियो

भ्रष्टाचारको कसुरमा साजय पाएको व्यक्ति उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विवादका कारण संसद् राज्य व्यवस्था समितिको शुक्रबारको बैठक स्थगित भएको छ । भ्रष्टाचारमा सजाय पाएको व्यक्ति उम्मेदवार बनाउन पाउने कांग्रेसका केही सांसदको अडान छ भने पाउन हुँदैन भन्नेमा एमाले, माओवादी केन्द्र र साना दल छन् । यही अडानका कारण गत साउन २२ गतेपछि बस्न नसकको बैठक शुक्रबार पनि प्रभावित भयो ।

व्यंग्य : चुनाव र भ्रष्टाचारी

सत्तारूढ पार्टी नेपाली कांग्रेसका श्रद्धेय सांसद यति बेला अत्यन्त क्रुद्ध मुडमा छन्। त्यो पनि एकजना, दुईजना वा तीनजना होइन, सबै सबै नै। यसको कारण हो, हालै सदनमा आएको एउटा विधेयक। अब भ्रष्टाचार मुद्दामा परेका कुनै पनि व्यक्तिले चुनाव लड्न नपाइने रे। यसैका लागि विधेयक आएको रहेछ। त्यसमा कांग्रेसका सबै सांसदले विरोध गरे। भ्रष्टाचारीलाई चुनाव लड्न नदिने कानुनप्रति कांग्रेसले विरोध गरेको रहेछ।

भ्रष्टाचारीले निर्वाचन लड्न पाउनुपर्ने दबाब

स्थानीय तह निर्वाचनसम्बन्धी ऐन र राजनीतिक दलसम्बन्धी ऐनमा भ्रष्टचारीको आरोपमा दोषी प्रमाणित भएर जेल सजाय पाएका व्यक्तिले आजीवन चुनाव लड्न नपाउने व्यवस्था गरिएको छ। प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा निश्चित समयपछि भ्रष्टाचारीले चुनाव लड्न पाउने व्यवस्था गर्ने हो भने स्थानीय तह निर्वाचनसम्बन्धी ऐन र राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्नुपर्ने प्रमुख प्रतिपक्षी एमालेको अडान छ।

भ्रष्टाचारीका नाममा

अधिकांश अखबारमा बिहीबार एउटा समाचारले प्रमुख स्थान पायो– 'नेपाल ४५औं भ्रष्ट मुलुक!' यसबाट शासन सञ्चालनमा रहेका नेता, कर्मचारी र अन्य सरोकारवालाको भन्दा देशको बद्नामी हुन पुग्यो। कठै, देशको के दोष! तर दोष देशकै जस्तो हुन पुग्दोरहेछ, जब भ्रष्टाचारीमाथि कारबाही हुँदैन, त्यो नै मुलुकको आमसंस्कृति बन्न जान्छ।

नेपाल ४५औं भ्रष्टाचारी मुलुक

विश्वका भ्रष्टाचार गर्ने मुलुकको सूचीमा नेपाल दक्षिण एसियामा तेस्रो र विश्वमा ४५ औं स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपालले बुधबार काठमाडौंमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल विश्वको १३१ औं नम्बरमा रहेको छ।

भ्रष्टाचारी ठहर फैसला सदर

सर्वोच्च अदालतले पूर्वसञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने फैसलालाई सदर गरेको छ। सर्वोच्चको पूर्ण इजलासले बिहीबार गुप्ताको पुनरावेदन निवेदन किनारा लगाउँदै  २०६८ सालमा भएको फैसलालाई सदर गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्