७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सार्वजनिक कार्यक्रममा सहभागी हुन शुल्क !

प्रतिव्यक्ति दुई सय रुपैयाँं प्रवेश शुल्क उठाएर शनिबार भक्तपुरको मध्यपुर थिमिमा एउटा पोखरीको उद्घाटन कार्यक्रम गरिएको छ ।

लुम्बिनीका विहारको अध्ययन सुरु

लुम्बिनीमा निर्माण हुने बिहारको अध्ययन सुरु गरिएको छ । बृहत लुम्बिनी गुरुयोजना अन्र्गत निर्माण हुने ४० बिहारको अवस्था बारे बुझन अध्ययन थालिएको हो ।

धनगढी विमानस्थल अन्तर्राष्ट्रिय स्तरकाे बनाउन गुरुयोजना

सुदूरपश्चिम प्रदेशको राजधानीमा रहेको धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन गुरुयोजना तयार गरिएको छ।

बराहतालको गुरुयोजना तयार

दुई वर्षअघिसम्म नाम जस्तै थियो, बराहताल। तरंगाको घना जंगल बीचमा १२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल आफैमा सुन्दर थियो।

सिञ्जाको १० बर्षे पर्यटकीय गुरुयोजना अलपत्र

नेपाली भाषाको उद्गमस्थल जुम्ला सिञ्जाको १० बर्षे पर्यटकीय गुरुयोजनाका अलपत्र अवस्था परेको छ।

भृकुटीमण्डपका व्यवसायी भन्छन्ः कतिन्जेल छाप्रोमा?

भृकुटीमण्डप वरपरको छाप्रोमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवस्थित टहरो निर्माण गर्न माग गरेका छन्।

सबै पर्यटकीय स्थलमा १० बर्षभित्र यातायात सुविधा

जनघनत्व बढी भएका र प्रदेशका सबै पर्यटकीय स्थलसम्म १० वर्षभित्र सडक सुविधा पु-याउने महत्वाकांक्षी लक्ष्य गुरुयोजनामा समेटिएको छ।

लुम्बिनी गुरुयोजना निर्माणको काम छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सम्पन्न गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीसँग सम्बन्धित रामग्राम, कपिलवस्तु आदि क्षेत्रको सर्वाङगिन विकास हुने गरी नयाँ मोडल तयार पार्न पनि लुम्बिनी विकास कोषलाई निर्देशन दिए।

महानगरका ४२ विभिन्न गुरुयोजना तयार

काठमाडौं महानगरपालिका सहरी योजना आयोगले ४२ वटा योजनाको गुरुयोजना तयार पारेको जनाएको छ। आयोगले मंगलबार पत्रकार सम्मेलनमार्फत गत आर्थिक वर्ष २०७५/७६ का लागि ४२ वटा विभिन्न योजनाका गुरुयोजना तयार पारी कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकालाई सिफारिस गरेको छ।

व्यासको मूर्ति बनाउन गुरुयोजना

गुरुयोजना निर्माणको लागि व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले गत असारमा अर्थक्येक सेफ्टी सोलुसन्ससँग सम्झौता गरेको थियो।

भक्तपुरमा पर्यटकीय योजनाको खाँचो

भक्तपुरमा स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउने भए पनि जिल्लाले बृहत्तर योजना बनाएर पूर्वाधार विकासमा लगानी गर्नुपर्ने बताए। ‘कुन पर्यटकीय गन्तव्यलाई कसरी विकास गर्ने, एकीकृत योजना आवश्यक छ,’ उनले भने, ‘पर्यटकीय गन्तव्यको विकास नहुँदासम्म पर्यटक आगमन वृद्धि हुँदैन।’

देवघाटको गुरुयोजना अलपत्र

देवघाट क्षेत्रको समुचित विकासका लागि तयार पारिएको गुरुयोजना कार्यान्वयनमा ढिलाइ भएको छ। पूर्वाधार तयार गरेर देवघाटलाई व्यवस्थित धार्मिक तीर्थस्थल बनाउन २१ वर्षीय गुरुयोजना तयार पारिए पनि काम अगाडि बढ्न सकेको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट २०६६ सालमा गुरुयोजना स्वीकृत भएको हो।

हनुमानढोका–स्वयम्भू पदयात्राको गुरुयोजना तयार

काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भू स्तुपासम्मको पैदयात्राको गुरुयोजना सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्