९ आश्विन २०८१ बुधबार
image/svg+xml

बेसार शुभ मात्र होइन, औषधीय गुणले भरिएको पनि छ

केही वर्षअघि लण्डनस्थित एउटा कफी पसलमा मैले पहिलोपटक बेसार मिसाइएको दूध पेयका रुपमा राखिएको देख्दा विश्वासै लागेन ।

दयालु भाइरस

सारा संसार कोभिड-१९ को महामारीले जकडिएको छ । यसका लागि जम्मा एउटा भाइरस जिम्मेवार छ, जसलाई नयाँ कोरोना भाइरस या सार्स सिओभी–२ नामकरण गरिएको छ ।

बन्दाबन्दीमा साइकल यात्रा

चैत एघारबाट बन्दाबन्दीको घोषण भयो । हातका औंला भाँच्दा भाँच्दै लकडाउन थपिँदै गयो । बन्दाबन्दी खुल्ने आसमा दिन बिते । अन्योल बढ्दै गए ।

अर्थतन्त्रमा रेमिटेन्स झट्का

कोरोना भाइरसले महामारीको रूप लिएपछि रोजगारीमा गएकाहरू विदेशबाट फर्कने क्रम सुरु भइसकेको छ । लकडाउनपछि अन्तर्राष्ट्रिय हवाई उडान सुरु नभए पनि हाल चार्टर उडानमार्फत समस्यामा परेका नेपालीहरू फर्किरहेका हुन् ।

किताबसँग व्यावहारिक शिक्षा सिक्दै बालबालिका

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि भनेर चैत ११ देखि देशमा लकडाउन सुरु भयो । लकडाउनका कारण स्कुल, कलेज, बजार, पसल सबै बन्द भए । विद्यार्थी–विद्यालयबीचको सम्पर्क विच्छेद भयो, छ ।

प्रकृति तिमीलाई प्रणाम

प्रकृति तिमीमाथिको मेरो यो सानो आलेख न्यानो चिन्तन पनि हो । तिमीसँग सप्रेम सन्निकटताका शब्दहरू पनि हो । तिमीमाथि प्रणय–प्रतिवेदनको प्रमाण पनि हो ।

महादेवको राहत

बैंकको काउन्टरमा उभिएका थिए कुलेश्वर निवासी महादेव । महादेव शर्मा भन्दा पनि हुन्छ, किनभने शर्मा धेरैले लेख्छन्— पौडेल, सुवेदी वा घिमिरे जे भए पनि । ब्राह्मण वर्गका हुनु पर्‍यो शर्मा लेख्न । तर महादेवको परिचयमा यसो किन भन्नु पर्‍यो भने उनलाई देवाधिदेव महादेव नठानियोस् जसले मनुष्यको रूप धारण गरेर बैंकको व्यवस्था गोप्यरूपमा बुझ्न काउन्टरमा उभिएका होऊन् । त्यो पहिलाको चलन हुन्थ्यो, शासकहरू छद्मभेष गरेर जनजीवनका कष्टहरू बुझ्न निस्कन्थे ।

बिन्दास जनता, दिवालिया सरकार !

कोरोना महामारीको प्रकोप नेपालमा बढ्दै छ वा घट्दै छ ? प्रश्नजस्तै सहज छैन उत्तर । ‘जिम्मेवार’ सरकारी निकाय दिनदिनै प्रेस विज्ञप्ति जारी गर्दै आइसोलेसन वार्डबाट बिदा हुनेहरुको संख्या प्राथमिकतामा राख्दै कोरोना महामारी नियन्त्रणमा रहेको सन्देश दिँदैछ ।

कोभिड १९

झण्डै चार महिनादेखि सारा संसार कोभिड-१९ को विश्वव्याधिका कारण हल न चलको अवस्थामा छ । दिन प्रतिदिन कोभिड-१९ रोगका भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढिरहेको छ ।

लकडाउनमा घरेलु हिंसा

काभ्रेपलाञ्चोक घर भएकी सीता (नाम परिवर्तन) सोल्टीमोडमा कोठा लिएर बस्छिन् । एक छोरा र एक छोरी पढाउन काठमाडौं बसेकी सीताका श्रीमान् रमेश नेपाली वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए । पेन्टरको काम गर्ने रमेश छुट्टीमा स्वदेश आएका थिए ।

टाढिएर जमेको मिलन

हिप्पी शैलीको पोशाकमा ठाँटिएर सोह्रखुट्टेको बाटो दाता मोल्दै लेखनाथ मार्ग ठमेलमा अवस्थित सरस्वती कलेज पुग्थे कुनै बेला नेपालका चर्चित हास्यकलाकार सन्तोष पन्त ।

अहिले कसरी हुन्छ टिक्ने मात्र हो

लोमस ग्रुपका युवा उद्यमी प्रवलजंग पाण्डे सिमेन्ट, औषधि उद्योग, बैंकिङ, सूचना प्रविधि, स्वास्थ्यलगायतका क्षेत्रमा आबद्ध छन् । इलेक्ट्रोनिक्स तथा टेलिकम्युनिकेसन इन्जिनियरिङमा स्नातक गरेका पाण्डे इस्टर्न कसमस सिमेन्ट प्रालिका कार्यकारी निर्देशक हुन् ।

नेपालको सम्भावना ल्याण्ड र लेबर

साउथ एसिया वाच अन ट्रेड, इकोनोमी एण्ड इनभायरोमेन्ट (स्वाति) का अध्यक्ष पोषराज पाण्डे अर्थतन्त्र र विकासका विषयमा गहिरो अध्ययन राख्ने थौरै नेपालीहरुमध्येका हुन् ।

नेपालमै ‘भ्याक्सिन’

नेपालमा उच्चस्तरीय वैज्ञानिक प्रयोगशाला नहुँदा ‘कोभिड–१९’ विरुद्धको खोप (भ्याक्सिन) सम्बन्धी अनुसन्धान हुन सकेको छैन । जसले गर्दा सो क्षेत्रका दक्ष जनशक्तिको सीप ‘अवमूल्यंन’ भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्