२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दराजको अफर

अनलाइन बजार दराजले लाइभ अनौस्मेन्टू कार्यक्रममार्फत दराज ११/११ को तेस्रो संस्करण कात्तिक २६ देखि सञ्चालन गर्ने भएको छ ।

नेपालको सबैभन्दा ठूलो सेल डे ‘दराज ११/११’, जसमा छन् छुटैछुट

नेपालको अग्रणी अनलाइन शपिङ्ग बजार दराज आफ्नो वार्षिक ११/११ सेल यस नोभेम्बर ११, (कार्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ। अलीबाबाको ११/११ चीनबाट सुरु भई अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ।

साझा पार्टीको प्रवक्तामा पाठक

साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता पदमा नियुक्त गरेको छ। “छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आउनुभएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको छ”, सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

दराजको दशैं सेल धमाका, यस्ता छन् अफर

अनलाइन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठूलो दशैं सेल -दराज दशैं धमाका ल्याएको छ। यो योजना असोज १९ (अक्टोबर ५) देखि शुरु भएको छ। दिनहुँ कोभिडका केसेहरु बढ्दै जाँदा, यस अभियान मार्फत उपभोक्ताहरुले आफ्नो घरमै सुरक्षित भई दशैँको किनमेल गर्न सक्ने दराजले बताएको छ।

दराज र भिसा सहकार्यमा

नेपालमा अनलाइन कार्ड भुक्तानीलाई अगाडि बढाउन भन्दै अनलाइन बजार दराज र डिजिटल भुक्तानी टेक्नोलोजी भिसाबीच साझेदारी भएको छ ।

दराज र ई–सेवाले ल्याए एक रुपैयाँमा आइफोन एसई जित्ने मौका

अनलाइन बजार दराज र अनलाइन भुक्तानी सेवा प्रदायक ई–सेवाले एक रुपैयाँमा नयाँ आइफोन एसई जित्न सकिने वान रुपी गेम अफर सार्वजनिक गरेको छ। उक्त अफरमा भाग लिनग्राहकले दराजमा आइफोन रुपी वान प्रोमोकोड लगाई आइफोन एसई एक रुपैयाँमा ई–सेवाबाट भुक्तानी गरी अर्डर गर्न सक्नेछन्।

उज्यालो दिनको अपेक्षा

लोकतन्त्र दिवसको अवसर पारेर स्थापना भएको मुलुकको अग्रणी प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले ११ वर्ष लामो यात्रा पूरा गरेको छ। नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका निम्ति दूरगामी महत्वका यी वर्षमा हाम्रा प्रकाशनहरूले नजिकैबाट साक्षी बन्ने अवसर पाएका छन्।

सन् २०२२ भित्रै एक लाख रोजगारी सिर्जना गर्दै दराज

पछिल्लो समय नेपालमा अनलाइन सपिङप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको छ। व्यस्त जीवन बिताउनेका लागि घरमै बसीबसी आफूले चाहेको र रोजेको समान भनेकै समयमा अनलाइनमार्फत ‘सपिङ’ गर्ने सुविधा अनलाइन सपिङको पंक्तिमा अग्रस्थानमा रहेको दराजले दिइरहेको छ।

नागरिक नायक सत्यमोहन

अरुका लागि बाँच्नेहरू आदरणीय हुन्छन्। समाजको भलो हुने कामले आत्मसंतुष्टि मिल्छ। मान्छे जुनसुकै पेशामा रहे पनि इमान्दार भएर काम गरेमा समाजलाई फाइदा पुग्छ। आफ्नो स्वार्थ भुलेर समाजका लागि तन, मन र धन समपर्ण गर्नेहरू नै नायक बन्छन्। त्यस्तै एक नायक हुन्–संस्कृतिविद् सत्यमोहन जोशी।

वित्तीय पारदर्शीता कायम गर्न भूमिका खेल्छौं

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गरेका आनन्दराज शर्मा वाग्ले करिब एक दशकदेखि चार्टर्ड एकाउन्टेन्ट व्यवसायमा संलग्न छन्।

कहिल्यै मिलेनन् पौडेल र जोशी

गत वर्ष सम्पन्न संघीय चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएर पूर्वसहमहामन्त्री गोविन्दराज जोशी निकै चर्चामा पुगे। निर्वाचनमा पौडेलविरुद्ध उत्रेको भन्दै पार्टीले जोशीलाई कारबाही गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्