२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जनादेशलाई दराजमा थन्काउन पाइँदैन : नेम्वाङ

नेकपा (एमाले)का नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताएका छन्।

गोविन्दराज पोखरेल भारी मतान्तरले पराजित

राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएर प्रतिनिधि सभाको निर्वाचन लड्न प्युठान पुगेका गोविन्दराज पोखरेल पराजित भएका छन्। पोखरेललाई वामगठवन्धनकी दुर्गा पौडेलले १६ हजार २ सय ८८ मतान्तरले पराजित गरेकी हुन्। पौडेलले ४७ हजार ५ सय १४ मत ल्याउँदा पोखरेलले ३१ हजार २ सय ८६ मत प्राप्त गरे।

गोविन्दराज जोशीको उम्मेदवारी खारेज

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका विरूद्ध बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ। जोशीको उम्मेदवारी खारेज गर्न निर्देशन दिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

दराजमा हेरोइन भेटिएपछि सबैका साँचो खोसियो

औषधि ब्यवस्था विभागले औषधि उत्पादक र आयातकर्ताका लागि उपलब्ध गराएको दराजको साँचो खोसेको छ। विभागले उपलब्ध गराएको दराजमा लागुऔषध खैरो हेरोइन र डिजिटल तराजु भेटिएपछि विभागले सबैसँग साँचो लिएर आफैँले राख्न थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्