coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

माधव नेपालले भने- अहिले नै जबज छाड्न सकिन्न

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतक अवस्थालाई ध्यान दिएर अहिले नै जनताको बहुदलीय जनवाद (जबज)लाई छाड्न नसकिने जनाएका छन्।

एमालेबाट जबज छोड्ने पहिलो नेता केपी ओली हुन् : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव भएको बताएका छन्। ललितपुरको जावलाखेलमा शनिबार आयोजित प्रचण्ड–नेपाल समूह निकट शिक्षकहरूको राष्ट्रिय भेलामा प्रचण्डले पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको बताए।

जबज के थियो ?

सशस्त्र संघर्षको आधार नदेखेका तर भएको संसदीय व्यवस्थालाई नै उपयोग गरेर कम्युनिस्टको नेतृत्वमा राज्यव्यवस्था स्थापना गर्न सकिन्छ भन्ने सिद्धान्त नै मदन भण्डारीको जनताको बहुदलीय जनवाद हो ।

जबज कति जिम्मेवार ?

संसारका कुनै पनि देश कम्युनिस्ट शासनमा समृद्ध भएका छैनन् । अहिले चीन संसारको दोस्रो अर्थतन्त्र भएको छ जापानको एउटा संस्थाले गरेको अध्ययनका आधारमा सन् २०२८ सम्म संसारकै पहिलो अर्थतन्त्र बन्ने आकलन गरेको छ जुन अस्वाभाविक छैन ।

जबजकाे जगमा नेकपाकाे सत्ता

कम्युनिस्टले गरिब तथा निम्नमध्यम वर्गको हितमा काम गर्छन् र देशलाई समृद्धितर्फ डोर्‍याउँछन् भन्ने विश्वास गरेर जनताले करिब दुईतिहाइ बहुमत दिए र सत्तामा पुर्‍याए। तर त्यो जनमतको घोर अपमान भएको छ।

दाहाललाई जबज अमान्य

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र महाधिवेशनको चर्चा चलेसँगै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले जनताको बहुदलीय जनवाद (जबज) मान्य नहुने संकेत गरेका छन्। आन्तरिक विवाद उत्कर्षमा पुगेपछि नेताहरूबीच सहमति खोज्ने क्रममा साउन ३ गते बसेको पार्टी सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा अर्ली महाधिवेशन गर्ने र नेतृत्व टुंगो लगाउने प्रस्ताव गरेसँगै जबजको बहस सुरु भएको छ।

मुखमा जबज, बगलीमा दलाल पुँजीवाद

नेपालको राजनीतिक इतिहासमा मदन भण्डारी एकदमै सम्मानित नाम हो जसले यहाँका कम्युनिस्ट भन्नेहरूलाई जनताको हुदलीय जनवाद(जबज) भन्ने अमृत वचन दिएर गए। जुन उनी पछिका नेताहरूलाई सत्ता सुखभोग गर्ने र जनता झुक्याउने औजार बन्यो। मैले तत्कालीन एमालेका साथीहरूबाट जबजसम्बन्धी उनीहरूको बुझाइ थाहा पाउन खोजें तर धेरैजसो मध्यम स्तरीय कार्यकर्ताले दृष्टिविहीनले हात्ती छामेर त्यसको वर्णन गरेजस्तै जवाफ दिए। उनीहरूले मदन भण्डारीजस्तो महान् नेताले प्रतिपादन गरेको सिद्धान्त भएको हुँदा जबजलाई गायत्रीमन्त्रकै रूपमा लिएको देखियो।

जबज जोगाउन बामदेवलाई उपाध्यक्ष

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद सुरु भएको छ। पार्टी एकीकरण भएको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनाइएको र झलनाथ खनाललाई तेस्रो वरीयतामा ल्याउने तयारी भएपछि नयाँ विवाद सुरु भएको हो।

जबज, जनताको जनवाद र जुछे

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आफ्नो संव्रmमणकालीन कार्यव्रmमका रूपमा ‘जनताको जनवाद’ अघि सारेको छ। कतिपयलाई यो २०७५ जेठ ३ गते नेकपा एकीकरणका अवसरमा अवलम्बन गरिएकाले जबजभन्दा नवीन विचार हो भन्ने भान परेको छ। वास्तवमा जनताको जनवाद जबजभन्दा निकै पुरानो सिद्धान्त र कार्यक्रम हो। जनताको जनवाद, नौलो जनवाद, राष्ट्रिय जनवाद, लोक जनवाद, माओवाद, जुछे विचार, प्रचण्डपथ सबै जे नामकरण गरिए पनि एउटै ड्याङका मुला हुन्। जनताको बहुदलीय जनवादबारे वैचारिक बहसमा टिक्न नसकेपछि नौलो जनवाद र प्रचण्डपथका भाष्यकारहरूले जनताको जनवादलाई बहस र बखेडाको नयाँ किल्ला बनाएका छन्।

नेकपाले छाड्यो जबज

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीको मूल कार्यदिशा जनताको जनवाद भएको बताएका छन्। पार्टीको कार्यदिशाबारे विवाद भइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एउटै मञ्चबाट जनताको जनवादमा जाने बताएका हुन्। तत्कालीन एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको एक्काईसौं शातब्दीको जनवाद दुवैलाई छाड्दै नेकपाले जनताको जनवादलाई कार्यदिशा बनाएको हो।

पार्टी जीवनको लोकतान्त्रिकरण ‘जबज': अध्यक्ष तिमिल्सिना

अध्यक्ष तिमिल्सिनाले कम्युनिष्ट पार्टीले शान्तिपूर्ण आन्दोलनमार्फत जनताको साथबाट राजतन्त्र फालेर गणतन्त्र ल्याउन सकिने बताए।

जबजको सार्थकता र श्रेष्ठता

परिवर्तित विश्वमा माक्र्सवादलाई सान्दर्भिकताको त्राण दिनु र जनसमर्थनको जगमा उभ्याउनुसँगै मदन भण्डारीले एमालेको अटल सौभाग्यको भाग्यरेखा कोरेकामा कसैको विमति नरहला।

हामीले माओवाद छोडेका छैनौँ, एमालेले जबज छाडेको छैनः दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ं र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अनुमोदन गरेकाले पछाडि फर्केर जाने अवस्था कोही कसैलाई नभएको बताएका छन्।

‘ससुरा’ले जबजस्तीकरणी गर्न खोजेको भन्दै प्रहरीमा उजुरी

वीरगन्जका एक जना अधिवक्ता मन्सुरबाबु सिद्दकी कि धर्मबुहारीले आफुउपर उनले पटक पटक बलात्कारको प्रयास गरेको आरोप लगाएकी छिन्। सिद्दकीले धर्म परिवर्तन गराई हिन्दुबाट मुस्लिम बनाउदै धर्म छोरा बनाएका वीरगन्ज १३ राधेमाई बस्ने २८ बर्षे युवककी श्रीमती रहेकी १८ बर्षे किशोरीले जबरजस्ती करणी गर्न प्रयास गरेको अभियोगमा मुद्दा चलाउन माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सालाई जाहेरी गरेकी छिन्।

अब जबज र माओवाद त्याग्नुपर्छ : श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता तथा पार्टी एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले पार्टी एकताअघि एमालेसँग आधारभूत सैद्धान्तिक विषयमा सहमति हुनुपर्ने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्