७ आश्विन २०८१ सोमबार
image/svg+xml

राणाविरूद्धको महाअभियोग समितिको बैठकमा कसले के भने?

बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा सबै सदस्यहरुले यसलाई छिट्टै टुग्याउनुपर्ने धारणा व्यक्त गरेका छन्।

जबरामाथिको महाअभियोग प्रस्तावबारे संसदमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप-प्रत्यारोप

एमालेले चुनावको मिति घोषणा भएको अवस्थामा जबरामाथिको महाअभियोग प्रस्ताव अगाडि बढाउन नैतिक प्रश्न रहेको बताएको छ। प्रस्तावमाथि छलफलमा भाग लिँदै एमालेका सांसद खगराज अधिकारीले यस्तो बताएका हुन्।

प्रधानन्यायाधीशविरुद्धको महाभियोगः अलपत्र पर्ने संकेत

महाअभियोग प्रस्ताव २०७८ फागुन २९ गते प्रतिनिधिसभाको बैठकमा पेस भएको थियो। संसद्मा पेस भएपछि सभामुखले आगामी बैठकमा छलफल हुने गरी समय निर्धारण गरेका थिए। तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैत १ गते संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकाले उक्त प्रस्ताव प्रतिनिधिसभामा विचाराधीन अवस्थामा नै रहेको छ।

महाअभियोग प्रस्ताव पारित गर्न सत्ता गठबन्धन र प्रतिपक्षी दललाई कांग्रेसको आग्रह

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले न्यायालयलाई गति प्रदान गर्ने जिम्मेवारी संविधानतः सार्वभौम संसद्को भएकाले महाअभियोग प्रस्ताव पारित गर्न आग्रह गरेको हो।

एमालेले न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन मिल्दैन: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने टिप्पणी गरेका छन्।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाएपनि पास हुन्नः कांग्रेस नेता विश्वकर्मा

नेपाली कांग्रेसका प्रभावशाली नेता मिनबहादुर विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणाविरुद्ध संसदमा महाअभियोग लगाएपनि पास नहुने बताएका छन्। न्यायालयभित्रको विवादमा राजनीतिक दल जोडिन नहुने उनको भनाइ छ।

‘राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाऊ’

विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन माग गरेको छ। सोमबार विवेकशील साझा पार्टीले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन संविधान प्रतिकूल भएको भन्दै बदर गरिदिएको निर्णयको स्वागत गरेको थियो।

राष्ट्रपति र प्रधानमन्त्रीलाई महाअभियोग लगाउनु पर्छ: कांग्रेस

पौडेलले उनीहरुमाथि महाअभियोग लगाउने विषयमा कुरा भइरहेको र यसमा कसरी अघि बढ्ने भन्नेमा अरु दलसँग छलफल गरेर थप निर्णय लिइने उनले बताए।

महाभियोग विरुद्धको सुनुवाईका लागि ट्रम्पद्वारा दुई वकील नियुक्त

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाईका लागि प्रतिरक्षा गर्न दुई जना वकील नियुक्त गरेका छन्।

ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश, हिंसा भड्काएको आरोप

पछिल्लो हप्ता अमेरिकाको संसद भवनमा भएको हिंसामा राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर डेमोक्र्याटिक पार्टीले अमेरिकी संसदमा उनको विरुद्ध दुई महाअभियोग प्रस्ताव पेश गरेको छ।

प्रधानमन्त्री ओलीविरुद्ध महाअभियोग लगाऔं : डा. भट्टराई

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिएको आरोप जनता समाजवादी पार्टीका संघीय परिषद् डा. बाबुराम भट्टराईले लगाएका छन्।

‘राजीनामा वा महाअभियोगको सामना’ गर्न प्रधानन्यायाधीशलाई सांसद राईको चेतावनी

प्रदेशसभा सांसद राजन राईले प्रधानन्यायाधीशलाई राजीनामा गर्न वा महाअभियोगको सामना गर्न चेतावनी दिएका छन् ।

महाअभियोगबाट राष्ट्रपति ट्रम्प मुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाभियोग प्रक्रियाबाट मुक्त भएका छन्। अमेरिकाको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानपछि राष्ट्रपति ट्रम्पले महाअभियोगबाट मुक्ति पाएका हुन्।

अमेरिकी सिनेटद्वारा महाभियोग प्रक्रिया अनुमोदन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने विषयमा अमेरिकी सिनेटले मंगलबार प्रक्रिया सुरु गरेको छ।

यसरी अघि बढ्दैछ ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ। आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ। बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको उनीमाथिको महाभियोगसम्बन्धी जानकारी सिनेटमा पठाइने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्