जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय
खोलानाला र वनजङ्गलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन्।
खोलानाला र वनजङ्गलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन्।
मृत्यु हुनेमा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ घर भएका १६ वर्षीय शिव शाही रहेका छन्।
मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।
हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पु¥याएको छ। घोगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौं रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो।
आफ्नो छोराको प्राविधिक शिक्षा पढ्ने धोको गाउँपालिकाले पूरा गरिदिएकोमा काठेखोला—८ लेखानीकी गिता विश्वकर्मा निकै खुसी छिन्।
बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट ३१ लाख रुपैयाँ आम्दानी गर्यो। गत आवमा पालिकाको कुल ७४ लाख रुपैयाँ आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो।
स्थानीय ७० वर्षीय सालिके कामीको वनशक्ति टोलस्थित काँडे खोलामा डुबेर आइतवार राति मृत्यु भएको हो ।
फ्रान्सेली पर्यटकहरू यहाँ आउँदा हाम्रो सुन्दर टुकुचालाई हेरेर भनून्–‘ए, यो टुकुचा त हाम्रो ओरेन्जको ला मेन जस्तै रहेछ, नेपालको ला मेन’, जसरी हामीले ला मेनलाई अनायासै भन्यौं–‘फ्रान्सको टुकुचा’।
नजिकै कालीगण्डकी नदी, वरपर घनाजङ्गल। बीचमा छ, नेवारेखोला झरना। प्राकृतिक सुन्दरताले भरिएको यो झरना अहिलेसम्म गुमनाम थियो।
हरेक वर्खामा कपनमा भेलको समस्या आउँथ्यो तर यसपटक कपनलाई बाढीले बिथोलेको छ। काठमाडौं महानगरले चकुन्चा खोला खोतलेपछि यहाँका सर्वसाधारण थप सास्तीमा परेका छन्।
काठमाडौं महानगरपालिकाले चकुन्चा खहरेखोला खोल्न जति तदारुकता देखाएको थियो त्यसको व्यवस्थापनमा बेवास्ता गर्दा कपनको मिलनचोक र साततले क्षेत्रमा बाढी पसेको बुढानिलकण्ठ नगरपालिका-१० का वडा अध्यक्ष नवराज भट्टराईले आरोप लगाएका छन्।
टेम्केमैयुङ गाउँपालिका-९ स्थित राउतेखोलाको झोलुङे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ। एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो।
प्रहरी–प्रशासनलाई छलेर सुनसरी–मोरङको सीमावर्ती क्षेत्र भएर बग्ने बुढी खोला नदीबाट निर्माण सामग्री उत्खनन भइरहेको छ।
आकाशमा बादल देख्नेबित्तिकै कपन चखुन्चाखोला किनारका सर्वसाधारण त्रसित हुन गरेका छन्। त्यसमा पनि आइतबार राति परेको ठूलो पानीले खोला खोलेपछि किनारा भत्काउन थालेको छ। यसले झनै आत्तिने बनाएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।