११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सहकारी अपचलन मुद्दामा १९ जना दोषी ठहर

बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् ।

न्यायाधीशत्रय कोइराला, निरौला र भट्टराईविरुद्ध जाँचबुझ समिति

न्यायपरिषद्ले न्यायाधीशहरूविरुद्ध परेका उजुरीमा छानबिन प्रक्रिया अघि बढाएको छ। न्यायपरिषद्मा जिल्ला र उच्च अदालतमा कार्यरत २९० न्यायाधीशविरुद्ध ४५२ वटा उजुरी छन्।

उजुरी परेका न्यायाधीशहरुको छानबिन गर्न समिति गठन

परिषदमा परेका उजुरीको प्रारम्भिक अध्ययनका क्रममा थप अनुसन्धान गर्नुपर्ने भएकाले जाँचबुझ समिति बनाइएको हो।

आगामी अधिवेशनमा टुंगोमा पुर्‍याउने सहमति

अघिल्लो संसद्मा अलपत्र परेको टिआरसीसम्बन्धी विधेयक नयाँ संसद् आएपछि दर्ता गरिएको भए पनि नौ महिनादेखि समितिमा अड्किएको छ।

अदालतको आदेशपछि निर्देशक डा. बसौलाले फेरि समाले कार्यभार

सरकारले बाध्य बनाइ कामवाट निस्काशन भएका स्वास्थ्य विमा वोर्डका निर्देशक डा. दामोदर बसौला आइतवारदेखि पुरानै कार्यभार समाल्न पुगेका छन्।

संक्रमणकालीन न्याय टुंगो लगाउने विषयमा तीन दलका शीर्ष नेताबीच छलफल

संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेका छन्।

आज दुई संसदीय समितिको बैठक, यस्ता छन् एजेन्डा

कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने लागेको हो।

सर्वोच्च अदालतका ६ जना न्यायाधीशले लिए सपथ

शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।

आज ५ वटा संसदीय समितिको बैठक बस्दै (के–के मुद्दामा हुँदैछ छलफल)

आज एकै पटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्दैछ।

न्यायाधीशहरूविरुद्ध परेको उजुरी टुंगो लाग्छ: प्रधानन्यायाधीश श्रेष्ठ

स्थापना दिवसको उद्घाटन गर्दै न्याय परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीशहरुविरुद्ध परेको उजुरीको टुंगो लगाउने बताएका छन्।

प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, निर्णय पुस ४ मा

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस छ जनाको संसदीय सुनुवाइ सकिएको छ।

सर्वोच्चबाट अवकाश हुँदा पनि चोखो भएर निस्कन चाहन्छुः प्रस्तावित न्यायाधीश पौडेल

सर्वोच्च अदालतका लागि प्रश्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वाेच्च अदालतबाट अवकाश हुँदा कुनै विवादमा नफसीकन निस्कन चाहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्