coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

‘गीताको हत्या योजनाबद्ध’

‘कोइरालाले घटनाको दिन बिहानै एक सय ३२ लिटर पेट्रोल जर्किनमा भर्न लगाएका थिए। पेट्रोल कसरी खर्च भयो वा गाडी सफा गर्न लाग्दा पेट्रोलको गन्ध किन आयो भन्ने प्रश्नहरुको तर्कसंगत जवाफ उनले दिन नसकेको’ पुनरावेदन अदालतको फैसलामा उल्लेख छ।

ब्युँतियो रञ्जनको मुद्दा, गीताको हत्या भवितव्य मान्न नसकिने ठहर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले रञ्जन कोइरालाको मुद्दामा ८ वर्ष ६ महिनामात्रै कैद हुने ठहर गरेपछि यसको सर्वत्र आलोचना भएको छ।

जुन आधार देखाएर सर्वोच्चले फैसला गर्यो त्यो सही छैन : जनमोर्चा

राष्ट्रिय जनमोर्चाले श्रीमती हत्याको आरोपमा सर्वस्वसहित जन्म कैदको सजाय भोगिरहेका पूर्वडिआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएकोमा ध्यानाकर्षण भएको जनाएको छ।

रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

श्रीमती हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन हुने भएको छ।

‘न्याय नमरोस्’

मुलुकको न्यायप्रणालीप्रति टुटेको आफ्नो विश्वासलाई फेरि ब्युँताउन सकिन्छ भन्ने झिनो आशामा छन् पतिबाटै हत्या गरिएकी गीताका बाबु हरेराम ढकाल। गीताको हत्या कसुरमा सर्वस्वसहित जन्मकैद सजाय ठेकिएपछि जेल गएका रञ्जन कोइराला सर्वोच्च अदालतले सजाय कम गरिदिएपछि आठ वर्षमै कैदमुक्त भएका छन्।

प्रधानन्यायाधीशविरुद्ध सडकमा प्रदर्शन

पत्नी गीता ढकालको हत्या कसुरमा सर्वस्वसहित जन्मकैद सजाय तोकिएका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको संयुक्त इजलासबाट भएको फैसलाविरुद्ध सडकमा आन्दोलन सुरु भएको छ।

रञ्जन कोइराला प्रकरण : सरकारको पुनरावलोकन सात न्यायाधीशले हेर्न नमिल्ने

शसस्त्र प्रहरीका तत्कालिन डीआईजी रञ्जन कोइरालाविरुद्ध नेपाल सरकारले शुक्रबार दर्ता गराएको पुनरावलोकन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितका सर्वोच्च अदालतका सात न्यायाधीशले हेर्न मिल्दैन।

कारागारबाट सानले बाहिरिए रञ्जन

पत्नीहत्या गरेर कारागार चलान भएका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइराला बिहीबार हात हल्लाउँदै सानले कारागारबाट बाहिरिए। न्यायालयले गरेको फैसलामाथि प्रश्न उठिरहेका बेला उनले कारागारबाट बाहिरिने क्रममा देखाएको हाउभाउ हेर्दा सामान्य अपराधीझैं लाग्थ्यो। तर उनी सामान्य अपराधी होइनन्।

सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनको तयारी

पत्नीहत्यामा दोषी ठहरिएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई छुटाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको इजलासले गरेको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्