२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

स्कुटर ठक्कर दिने पछुवा गाडीलाई कारवाही

सडकमा गुडिरहेको सर्वसाधारणको स्कुटरलाई ठक्कर दिने सशस्त्र प्रहरी बलको पछुवा गाडीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको छ। महाशाखाले चालकलाई ५ सय रुपैयाँ जरिवाना गरेको हो।

अध्यक्षको सट्टा जनतालाई गाडी

कच्ची सडक विस्तार नहुँदै अधिकांश स्थानीय तहका जनप्रतिनिधिबीच महँगा गाडी चढ्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ। जनता धुलो खाँदै हिँडिरहेका बेला जनप्रतिनिधि महँगो गाडीमा हुइँकिएको दृश्य सामान्यजस्तै भइसकेको छ।

फोहोर गाडीमा हाल्ने भन्दा झाडीमा फाल्ने बढी

सदरमुकाम सिन्धुलीमाढीको मुख्य बजार क्षेत्रकै किनारबाट बग्ने गौमती (ग्वाङ) खोलामा फोहोरै फोहोरको डंगुर भएको छ। बजार क्षेत्रका स्थानीय तथा अन्य स्थानका बासिन्दाले फोहोरलाई उचित व्यवस्थापन गर्नुको साटो खोलामै कुहिने तथा नकुहिने फोहोर जथाभावी फ्याक्दा खोला दुर्गन्धित हुन थालेको हो।

सरकारले किन्यो एक अर्बका गाडी

सुविधाभोगी भइरहेको आरोप लागेको सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गत आर्थिक वर्ष भन्दा कम बजेट गाडीमा किन्ने काममा खर्च गरेको छ। अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एक अर्ब तीन करोड रुपैयाँको गाडी मात्रै खरिद गरेको छ।

दश हजारले हेरे ‘महिन्द्रा उदय’ मेला, बहुप्रतीक्षित गाडी नेपाली बजारमा

भारतीय अटो मोबाइल्स कम्पनी महिन्द्राले नेपालमै पहिलोपटक बृहत् एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’को मेला भव्य रुपमा सम्पन्न गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको मेलामा करिब १० हजार मानिसले अवलोकन गरेको आयोजकको दाबी छ।

संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट

संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो, ६वटा कार, दुइटा टाटा सुमो र एउटा बस दुई साताअघि लगेको हो।

गाडी किन्न आधा पैसा नगद जम्मा गर्नुपर्ने

बजारमा लगानीयोग्य तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले व्यक्तिगत कर्जा सुविधाको सीमा घटाएको छ। यसअघि एक जना व्यक्तिले ७५ लाख रुपैयाँको ओभरड्राफ्टलगायत रिभल्बिङ प्रकृतिका व्यक्तिगत कर्जा लिन पाउँथे।

फुच्चे खलासी

अब भने ऊ आफ्नो पेसामा निपुणझैँ देखिन्थ्यो। ऊ झिसमिसे उज्यालो नहुँदै उठ्थ्यो। उसको घर, कोठा जे भने पनि त्यही गाडी थियो। सुत्न डसना थिएन। बिहान उठेपछि ओढ्ने ब्ल्याङ्केटलाई पट्याएर सिटमाथिको र्‍याकमा राख्थ्यो। यसपछि उसको दैनिकी सुरु हुन्थ्यो।

प्रदेश ५ गाडी खरिद प्रकरण : ५७ लाख घोटाला भएकोे लेखाको ठहर

सार्वजनिक लेखा समितिले प्रदेशसभा र सरकारले खरिद गरेको गाडीमा अनियमितता भएको निष्कर्ष निकालेको छ। प्रदेश नम्बर ५ को प्रदेशसभा र सरकारले खरिद गरेको टाटा कम्पनीको स्ट्रोम गाडीमा आर्थिक घोटाला भएको निष्कर्ष निकालेको छ।

पदाधिकारी नआउँदै महिला आयोगमा पाँच नयाँ गाडी

डेढ वर्षदेखि पदाधिकारीविहीन महिला आयोगमा नयाँ नियुक्ति अझै भएको छैन। नियुक्ति कहिले हुने भन्ने टुंगो पनि लागिसकेको छैन। तर नयाँ आउने पदाधिकारीका लागि भन्दै पाँचवटा गाडी किनिसकिएको छ। मर्मत सम्भार गरी प्रयोग हुन सक्ने गाडी मर्मत गर्न र मर्मत हुन नसक्ने गाडीको तत्काल लिलामी प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन उल्लंघन गर्दै गाडी खरिद गरिएको हो। त्यतिमात्र होइन, पदाधिकारीका लागि भनी खरिद गरिएको गाडी स्वयं कर्मचारीले प्रयोग गर्दै आएका छन्।

सरकारी गाडीमा आगजनी, नेविसंघका ६ नेता पक्राउ

नेपाल विद्यार्थी संघले कास्कीको पोखरामा सरकारी गाडी जलाएको छ। नेविसंघ कार्यकर्ताले पोखराको मासबारस्थित घरेलु कार्यालय अगाडि शनिवार बिहान शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको भ्यान जलाएका हुन्। शनिवारको दिन पनि सरकारी गाडी चलाएर सरकारी सेवा सुबिधाको दुरुपयोग गरेको भन्दै गाडी जलाइएको संघका नेता अनुराग शाहले जानकारी दिए।

पोखरामा सरकारी गाडीमा आगजनी

शनिबार बिहानै कास्कीमा सरकारी गाडीमाथि आगजनी भएको छ। कास्की प्रहरी प्रमुख ओम रानाका अनुसार आगजनी कसले गरेको भन्ने अझै पत्ता लाग्न सकेको छैन।

मुख्यमन्त्रीको गाडीमा ‘माफिया सरकार’ लेखेको आरोपमा १३ विद्यार्थी पक्राउ

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडीमा ‘माफिया सरकार’ लेखेको आरोपमा प्रहरीले नेपाल विद्यार्थी संघका १३ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ।

प्रजिअकाे गाडी चालक कुर्मी प्रहरी नियन्त्रणमा

जिल्ला प्रशासन कार्यालय बाराका गाडी चालक जगत नारायण राउत कुर्मीलाई बारा प्रहरीले अनुसन्धानको लागि बिहीबार नियन्त्रणमा लिएको छ।

हुन्डाईले ल्यायाे नयाँ इलेक्ट्रीक गाडी

हुन्डाईको नयाँ इलेक्ट्रीक गाडी नेपालमा सार्वजनिक गरिएको छ। नेपालको आधिकारक वितरक लक्ष्मी इन्टरनेशनल प्रालिले कोना इभी नाम गरेका नयाँ गाडी सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्