७ वैशाख २०८१ शुक्रबार

विद्यार्थीको नतिजा सुधार्न आफैं पढ्दै शिक्षक

आइतबार काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयका शिक्षक कक्षाकोठामा पढिरहेका भेटिए।

वेस्टमिन्स्टर कलेजमा युकेको दुई नयाँ पाठ्यक्रम

ललितपुरको कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले युकेको दुई शैक्षिक पाठ्यक्रमहरू सञ्चालनमा ल्याएको छ।

झनै अन्योल नयाँ पाठ्यक्रम

विश्वविद्यालय तहबाट प्रवीणता प्रमाणपत्र तह हटाई विद्यालय तहमा दस जोड दुईका रूपमा प्रतिष्ठापित गरेपछि स्कुल तहको पूरै पाठ्यक्रम परिवर्तन गर्ने क्रमले यस वर्ष पूर्णता प्राप्त गरेको छ।

नयाँ पाठ्यक्रम लागु गर्न बाटो खुल्यो

कक्षा ११ मा नयाँ वा पुरानोमध्ये कुन पाठ्यक्रमका आधारमा पठनपाठन गराउने भन्ने अन्योल हटेको छ ।

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

कक्षा ११ को नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा खारेज भएपछि नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ।

कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयनमा अन्योल

कक्षा ११ मा यही शैक्षिक सत्रदेखि लागू गर्ने भनिएको नयाँ पाठ्यक्रम कार्यान्वयनमा ढिलाइ हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रले तयारी अन्तिम चरणमा रहेको बताए पनि शिक्षा मन्त्रालयले थप छलफल गर्नुपर्ने भनेपछि कार्यान्वयनमा आउन ढिलाइ हुने भएको हो।

गण्डकी विश्वविद्यालयको नयाँ पाठ्यक्रम ‘स्पोर्टस साईन्स एण्ड मेनेजमेन्ट’

गण्डकी प्रदेशमा खेलकुदका पूर्वाधार धेरै बन्ने क्रममा छन्। कतिपय बनिसकेका छन्। खेलकुदका पूर्वाधार मात्रै नभई खेलकुदको विकास गर्ने नेतृत्वदायी भूमिका समेत उत्पादन हुनुपर्छ। व्यवस्थापकीय क्षमता नभएकोले नेतृत्व राम्रो हुदैन्। दक्षतासहितको नेतृत्वले मात्रै खेलुकदको विकास गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्