१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

एनइएद्वारा स्वाब संकलन बुथ सहयोग

नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) बागमती प्रदेशले नुवाकोटको खरानीटारस्थित क्षेत्रीय अस्पताललाई कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिको स्वाब संकलन गर्ने बुथ हस्तान्तरण गरेको छ।

कोरोना संक्रमणवाट अमेरिकामा अर्का एक नेपालीको निधन

अमेरिकाको भजिर्निया राज्यको सेन्टरभिल शहरमा बस्दै आएका अर्का एक नेपालीको आज कोरोना संक्रमणबाट निधन भएको छ ।

भुल्केमा कसरी संक्रमण फैलियो ? तीन दिनभित्र खुलासा हुने

त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदका ११ भारतीयसहित १३ धर्म प्रचारकमा वैशाख ५ गते पहिलोपटक कोरोना भाइरस (कोबिड–१९) संक्रमण पुष्टि हुँदा धेरैको प्रतिक्रिया थियो– भारतीयका कारण कोरोना फैलियो।

थप दुई जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

बिहीबार थप दुई जना कोरोना संक्रमित थपिएका छन् । उदयपुर र जनकपुरमा दुई जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका परीक्षणहरुमा उदयपुरका ५५ वर्षिया महिला र जनकपुरका १४ वर्षिय किशोरमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

अप्ठेरोबीच स्थानीय तहको सहजता

कोरोना भाइरस संक्रमणले मुलुक एक महिनादेखि बन्दाबन्दी (लकडाउन)मा छ। सर्वसाधारण नागरिक घरबाहिर निस्कन पाएका छैनन्।

स्रोत–साधनबिनै विपत्को सामना गर्दै स्थानीय सरकार

विपत् वा संकट जहिले पनि आकस्मिक हुन्छ । बलियो पूर्वतयारी, प्रभावकारी प्रतिकार्य योजना, तयार अवस्थामा स्रोत–साधन भए नै विपत् वा संकटको सामना गर्न सहज हुन्छ । तर, भर्खरै सुरु गरेका स्थानीय, प्रदेश सरकारसँग पर्याप्त स्रोत–साधन, नागरिकको तथ्यांक र विपतसँग लड्ने अनुभव छैन ।

संक्रमणको त्रास मान्छन् एम्बुलेन्स चालक

बैसाख ५ गते बीरगञ्जका ४५ वर्षीय पुरुष खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा फेला परे । उनलाई एम्बुलेन्समार्फत दिक्तेलको माटिकोरेमा बनाइएको क्वारेन्टीनमा ल्याएर राख्ने तयार गरियो तर एम्बुलेन्सका चालक हत्तपत्त उनलाई लिन जान तयार भएनन् ।

उच्च सतर्कतासहित जिल्लामा आउजाउ गर्न पूर्ण बन्देज

दयपुरमा थप ९ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसहित यहाँ संक्रमितको संख्या २२ पुगेको छ । ११ भारतीयसहित १३ जना संक्रमित भेटिएको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिद आसपासका ६९ स्थानीयको गत शनिबार संकलन गरिएको स्वाब परीक्षण गर्दा उनीहरु संक्रमित भएको पुष्टि भएको हो ।

उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार पूर्णरुपमा बन्द

छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ।

म्याग्दीमा एक युवामा डेंगी र स्क्रब टाइफसको संक्रमण

जिल्लामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रास बढिरहेका बेला जिल्लामै पहिलोपटक एकै बिरामीमा डेंगी र स्क्रब टाइफसको संक्रमण देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५, अर्मन सिर्कुमका १७ वर्षिय युवा दुवै रोगबाट संक्रमित भएका हुन् ।

विदेशमा २८ नेपालीको मृत्यु

महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोबिड–१९) बाट नेपालमा अहिलेसम्म कसैको मृत्यु भएको छैन। तर विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीमध्ये ३० जनाले भने कोरोनाकै कारण ज्यान गुमाएका छन्।

नयाँदिल्लीको अस्पतालमा आठ स्वास्थ्यकर्मी संक्रमित

भारतको नयाँदिल्लीमा रहेको एउटा अस्पतालका चिकित्सक र नर्सहरुलाई नै कोराना भाइरसको संक्रमण भएको छ।

संक्रमणले त्रास, संक्रमित १२ को अवस्था सामान्य

प्रदेश १ को विराटनगरस्थित कोरोना अस्पतालमा भर्ना गरिएका १२ संक्रमितको स्वास्थ्य अवस्था शनिबार साँझसम्म सामान्य छ । तर यो संक्रमणले तनावको आकार भने बढाएको छ।

थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ पुग्यो

नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले यो सँगै संक्रमितको संख्या ३१ पुगेको जनाएको छ।

कोरोना अस्पतालको तयारी सुस्त, पीसीआर आयो चलाउने उपकरण आएन

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएसंग प्रदेश २  उच्च जोखिममा छ। कोरोना संक्रमणको जोखिमबाट बच्न प्रदेश सरकारले नियन्त्रणत्मकसंग उपचारात्मक गतिविधि पनि बढाएको छ। कोरोना संक्रमितको उपचारका लागि सुस्त गतिमा  अस्पताल तयार पारिदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्