१६ वैशाख २०८१ आइतबार
image/svg+xml

रुसको सुझाव : कोरोना खोप लगाउनेले रक्सी पिउन मिल्दैन

रुसका उपप्रधानमन्त्री टाटियाना गोलिकोवाले एक अन्तर्वार्तामार्फत खोप लगाउने नागरिकलाई कम्तीमा ४२ दिन सतर्कता अपनाउन आग्रह गरेका छन्।

'लाेकल रक्सी ब्याण्ड कि ब्राण्ड?'

हप्तौं मेहनत गरेर बनाएको लोकल रक्सी प्रहरी लगाएर नष्ट गरिन्छ। आम मानिसको हप्तौंको मेहनत र श्रममा पनि लात हानिन्छ। एक छाक खानाको जोहो गर्न बनाइने तीन पानेलाई नष्ट गरेर बर्सेनि अर्बौको विदेशी रक्सी आयात गरिन्छ। यो विडम्बना हो।

विषाक्त रक्सीका कारण ९८ जनाको मृत्यु भएपछि पन्जाबमा ठूलो त्रास

घटनापछि पन्जाब सरकारले उत्पादन शुल्क तथा कर विभागका कम्तीमा ७ कर्मचारीलाई निलम्बन गरेको छ । साथै पन्जाब प्रहरीका सात जनालाई डिउटीमा लापरबाही गरेको अभियोगमा निलम्बन गरिएको छ ।

रक्सीको तलतल खप्न नसकी सानिटाइजर पिउँदा १० जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशस्थित कुरिचेदु गाउँमा रक्सीको लत लागेका ती मानिसले रक्सी नपाएपछि अल्कोहलयुक्त सानिटाइजर पानी र अन्य पेय पदार्थमा मिसाएर पिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख गरेका छन् ।

लोकल रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ गराउन माग

खोटाङबाटै निर्वाचित प्रदेशसभा सांसद उषाकला राईले लोकल रक्सीमाथिको व्याण्ड (प्रतिबन्ध) हटाएर ब्राण्ड बनाउनुपर्ने आवाज उठाएको केही समयपछि यायोक्खाले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै लोकल रक्सीको प्रवद्र्धन र प्रोत्साहनका लागि कानूनी मान्यता प्रदान गर्ने व्यवस्थाका लागि आग्रह गरेको हो ।

घरेलु रक्सीलाई ब्राण्ड बनाउन सांसद राईको माग

प्रदेश १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गरेकी छिन्। स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरी ब्राण्डको रुपमा विकास गर्न प्रदेश सांसद राईले माग गरेकी हुन्।

लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउन सांसद राईको माग

प्रदेश नम्बर १ की सांसद उषाकला राईले घरेलु रक्सीलाई ‘व्यान्ड (प्रतिवन्ध) होईन ब्राण्ड’ बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

एम्बुलेन्समा गाँजा र ट्यांकरमा रक्सी बरामद, पाँच जना पक्राउ

पर्सामा एकै दिन एम्बुलेन्सबाट गाँजा र पेट्रोलियम इन्धनको ट्यांकरबाट तस्करीको रक्सी बरामद गरेको छ । बेग्ला बेग्लै ठाउँबाट यसमा संलग्न एम्बुलेन्ससंग ३ जना र ट्यांकरसंग २ जना गरी प्रहरीले ५ जनालाई नियन्त्रणमा समेत लिएको छ ।

रक्सी जफत गरेर नष्ट गरिएकामा कांग्रेस पनि विरोधमा उत्रियो

खोटाङमा लोकल रक्सी जफत गरेर नष्ट गरिएकामा कांग्रेसले विरोध जनाएको छ। गत चैत ६ गते जिल्ला प्रशासन कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, करदाता सेवा कार्यालय, घरेलु तथा साना उद्योग र उद्योग वाणिज्य संघको प्रतिनिधि सम्मिलित टोलीले दिक्तेलबजारका विभिन्न होटलबाट लोकल रक्सी जफत गरेर नष्ट गरेपछि कांग्रेसको दिक्तेल रुपाकोट मझुवागढी नगर कार्य समितिले विज्ञाप्तीमार्फत विरोध जनाएको हो।

'लोकल रक्सी' नष्ट गर्दा सांसदकै बिरोध

खोटाङमा घरेलु रक्सी जफत गरेर नष्ट गरिएकोमा आदिवासी जनजाती समुदायले चौतर्फी बिरोध सुरु गरेका छन्।

चिसोबाट बच्न रक्सी नखानू

अलिकति जाडो बढ्यो वा चिसो मौसम भयो भने ‘मौसमले च्यालेञ्ज गर्‍यो’ भन्नेहरुको यहाँ कमी छैन । हुन त पिउनेहरुका लागि बहाना हजार हुन्छन् । थोरै तनाव भयो भने पिउने, तनावै भएन भने पनि पिउनेहरु यहाँ फेला पर्छन् ।

रक्सीले थलिए राउटे

दैलेखको गुरासँ गाउँपालिका –४ सत्ताचौरस्थित डाँडामा रहेको राउटे बस्तीमा रहेका राउटेहरु रक्सीकै लतले थलिएका छन्। अहिले बस्तीमा रहेका ७ जना राउटेहरु रक्सीको लतले थलिएका हुन्। उनीहरुमा मानशपटल गुमाएको जस्तो गर्ने, शरिर कमजोर हुने, आखाँ पहेलो, ज्वरो, रुकाखोकीले थलिएका हुन्।

रक्सी भनेर तेल खाँदा ओखलढुंगामा एकको मृत्यु

ओखलढुंगामा आफ्नै उद्योगको मछिनोको तेल खाँदा एक पुरुषको ज्यान गएको छ। मोलुङ गाउँपालिका–७ पात्लेका करिब ३९ वर्षिय मकर तामाङ्गको मृत्यु भएको हो। रक्सी भनेर झुक्किएर मछिनोको तेल खादा तामाङ्गको ज्यान गएको वडा अध्यक्ष हेम सुनुवारले जानकारी दिए।

ड्युटीमै रक्सी पिएपछि गोरखाका एसपीको सरुवा

ड्यूटीको समयमा रक्सी पिएर गैरजिम्मेवार भएको भन्दै गण्डकी प्रदेश प्रहरीको कारवाहीमा परेका गोरखाका प्रहरी प्रमुख भोला रावलको काज सरुवा भएको छ। रावलको ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेत सरुवा भएको छ भने अपराध महाशाखामा कार्यरत एसपी ओम अधिकारीको गोरखा काज सरुवा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्