७ आश्विन २०८१ सोमबार
image/svg+xml

बाग्मती किनारमा सद्भावको दियो(फोटो फिचर)

गुह्येश्वरीस्थित बाग्मती किनारमा धेरै पहाडे र मधेसी समुदायका परिवार मिलेर छठ पर्व मनाउन थालेको एक दशकभन्दा बढी भइसक्यो।

लक्ष्मीपूजाको दिन१२७० मेगावाट बिजुली माग

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमान्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेको थियो।

लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा ५ लाख बढी क्षति

लक्ष्मी पूजा गर्ने क्रममा नेपालगन्जमा आगलागी भएको छ। नेपालगन्ज–१ धम्बोझीस्थित शिव मन्दिर नजिक रहेको चन्दा काँदुको घरमा आगलागी भएको हो।

आज लक्ष्मी पूजा: धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।

यमपञ्चकको दोस्रो दिनः आज कुकुर तिहार मनाइँदै

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ।

कात्तिके स्नानका लागि कालीगण्डकीमा दैनिक भीड

कात्तिक महिना सुरु भएसँगै आध्यात्मिक र जैविक महत्वको कालीगण्डकी नदीमा स्नान गर्नेको भीड बढेको छ। कात्तिक स्नान गर्न कालीगण्डकी नदीमा भक्तजनको बिहानको समयमा भीड नै लाग्ने गरेको हो। कात्तिकभरि नै यहाँ स्नान, जप र ध्यान गर्नेको भीड लाग्ने गर्दछ।

नसर्ने रोगबाट बच्न जमरा फलदायी

दसैंमा टिकाको आफ्नै धार्मिक मान्यता छ, तर स्वास्थ्यको दुष्टिकोणले पनि जमरा लाभदायक छ। शहरीकरणका कारण उब्जेका गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमरालाई मानिन्छ।

भगवान बनाउने मान्छे

प्रत्येक वर्ष दुर्गा पूजामा भगवानको मूर्ति बनाउने रामबाबुलाई मूर्तिकार भन्दा पनि भगवान बनाउने मान्छेका रुपमा चिन्छन्।

मधेसमा दुर्गा पूजाको उल्लास

आपसी सद्भाव, एकता, उत्साह, उमंगको साझा पर्व दसैं मधेससहित देशभर उल्लासपूर्वक मनाइँदै छ। बेहुली झै सजिएका शक्तिपीठहरुमा पूजाका लागि श्रद्धालुहरुको भीड लागेको छ।

नवरात्रको तेस्रो दिन: चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

असोज नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

आज नवरात्रको पहिलो दिन: शैलपुत्री देवीको उपासना गरिँदै

नवरात्रको पहिलो दिन आज बिहीबार नवदुर्गा भवानीको शैलपुत्री स्वरूपको पूजाआरधना गरेर मनाइँदैछ। शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ।

गौरवमय पर्व बडादसैँ

निधारभरि दहीसँग मुछेर सेतो अक्षताको टीका लगाउने चलन जनजातिहरूबाटै प्रारम्भ भएको हो। नेपालमा लिम्बु, राई, मगर, गुरुङ, तामाड जातिले विजयदशमीका दिन दहीमा सेता अक्षता घोलेर निधारभरि टीका लगाउने चलन छ।

आज विश्वकर्मा पूजा मनाइँदै

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ।

आज हरितालिका तिज

तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन्।

विश्वकर्मा पूजाको दिन सार्वजनिक विदा दिन माग

विश्वकर्मा लोहार सेवा समितिले विश्वकर्मा पूजाको दिन सार्वजनिक विदा दिन माग गरेको छ। समितिको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर विदा दिन माग गरिएको समितिका सचिव विवेक शर्माले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्