७ आश्विन २०८१ सोमबार
image/svg+xml

साउन महिनाको पहिलो सोमबार: मन्दिर परिसरमै पूजाआराधना

विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन्। यो महिना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।

तामिलनाडुमा गरियो ‘कोरोना देवी’ पूजा

भारतको दक्षिणी राज्य तामिलनाडुको कोयम्बटोरमा ‘कोरोना देवी’का दुईवटा मूर्ति स्थापना गरी पूजा गरिएको छ। कोरोना भाइरसको संक्रमण बढेपछि महामारी रोक्न मूर्ति स्थापना गरी पुजारीले दैनिक पूजा गर्न थालेको समाचार संस्था अलजजिराले जनाएको छ।

बालुवाटारमा प्रधानमन्त्रीले पूजा गरेपछि राम-सीताका मूर्ति चितवन पठाइयो

प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले पूजाआजा गरेका हुन्। उक्त मूर्तिलाई चितवनमा लगेर राख्ने तयारी ओलीको गत वर्षदेखि रहेको थियो। तयार परिएका मूर्ति रथ यात्रा आज नै चितवन पठाइने छ। मूर्ति राखिएका गाडीहरुलाई फूलमालाले सिँगारिएको छ।

पशुपतिस्थित वत्सलेश्वरीमा देशोद्धार पूजा गरिँदै

देशमा शान्तिको कामनाले गरिने देशोद्धार पूजा एवं जात्राको छैटौँ दिन आज रातभर पशुपति क्षेत्रस्थित वत्सलेश्वरी मन्दिरमा देवीको पूजा आराधना गरिँदैछ। चैत्र कृष्ण त्रयोदशीका दिन कर्माचार्य थरका पूजारीले बलिदान एवं पञ्चमकारसहित रातभर पूजा गर्ने प्राचीन परम्परा रहेको पशुपति क्षेत्र विकास कोषको तर्फबाट पर्व एवं जात्रा हेर्ने वरुण खतिवडाले राससलाई जानकारी दिए।

शान्तिको कामना गर्दै पशुपतिमा देशोद्धार पूजा एवं वत्सलेश्वरी जात्रा

देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजा एवं जात्रा आजदेखि सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने भएको छ।

पशुपतिनाथ मन्दिरमा विशेष पूजा फागुन २५ देखि

कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए।

पशुपतिनाथको क्षमापूजा गर्न भारतबाट २५ ब्राह्मण बोलाइए

पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरू भएको छ। क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ।

गुहेश्वरीमा सरस्वती पूजा (फोटो फिचर)

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ।

विष्णुपूजाको वैज्ञानिकता

हाम्रो परम्परागत संस्कृतिमा मानिसले हरेक दिन दैनिक आफ्नो शरीरलाई बाहिर र भित्रबाट सफा गर्नु अनिवार्य मानिन्थ्यो ।

घरमै कृत्रिम पोखरी बनाइ छठपूजा (फोटो फिचर)

कोरोनाका कारण सिमित परिवार मात्र मिलेर भोटेबहाल स्थित कृत्रिम पोखरी बनाइ व्रतालुले छठपूजा गरेका छन्। व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन्।

राजधानीमा छठपूजा (फोटो फिचर)

आस्थाको महापर्व छठ पर्वअन्तर्गत काठमाडौंको पचली टेकुस्थित बाग्मती नदीमा व्रतालुले अस्ताउदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन्।

छठमा ‘घडिअर्वा’ उदास

मधेस तराइको प्रमुख चाड छठको समयमा यहाँका नदी, तलाउ, पोखरी र जलासयहरुका किनारलाई सिंगारिने सजाउने र त्यहीं छठको प्रमुख बिधि साँझ र बिहानको अर्घदान गर्ने चलन छ।

यस वर्षको छठ पूजा घरघरमै गरिने

लोक आस्था, विश्वास र श्रद्धाको महापर्व छठ यसपालि घरघरमै मनाइने भएको छ। वर्षेनी तिहार सकिएलगत्तै काठमाडौं तथा तराई मधेशमा रहेका नदीहरु छठ पूजा मनाउन कै लागि सफा गरिन्छ। तर यस वर्ष कोभिडका कारण नदी किनारमा छठ मनाउन सरकारले प्रतिबन्ध गरेसँगै छठ ब्रतालुहरुले आ-आफ्नो घरमै सीमित रहेर छठ मनाउने निधो गरेका छन्।

सूर्यको पूजा आराधना गर्ने पर्व छठ शुरु

मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि शुरु भएको छ।

लक्ष्मीपूजाका बेला बत्ती नजाओस् भनेर मन्त्री पुन पुगे भारप्रेषण केन्द्र

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमा पुन अनन्त नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भारप्रेषण केन्द्र (एलडिसी) पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्