७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्रीको महाकालेश्वर पूजा

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चार दिने भारत भ्रमणको सिलसिलामा इन्दौरको महाकालेश्वर मन्दिरमा लगाएको पूजाआजालाई आफूलाई कम्युनिस्ट भन्ने एउटा दलको नेताको सांस्कृतिक विचलनको रूपमा मात्र लिनु पर्याप्त हुने छैन।

कोषकै कर्मचारीबाट ठगिन्छन् पशुपतिनाथ

पशुपतिनाथ मन्दिरपरिसरमा पूजापसल, पार्किङस्थल, क्याफेलगायत सञ्चालन गर्दै आएका व्यवसायीले त्यसबापतको भाडा पशुपति क्षेत्र विकास कोषलाई तिर्न अटेरी गरेको पाइएको छ।

दाहालले पूजा गरेको फोटो सेयर गर्दै बाबुरामले सोधे, 'हामी कता जाँदै छौं ?'

नेपालको एक ठुलो कम्युनिष्ट पार्टीका अध्यक्ष दाहालले भारतका मन्दिरहरुमा भ्रमण गरी पूजाआज गरेको प्रसंग अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ।

पशुपतिनाथ हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा सम्पन्न

मानस तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज पशुपतिनाथ वनकालीस्थित हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा भएको छ। राष्ट्रिय कल्याणका लागि संस्थाले शिवलिङ्ग निर्माण गरी पूजापाठ, तथा हवन गरेको हो।

जलका स्रोतमा पूजा गरी मनाइयो सिथी नख

नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा र पूजा–आराधना गरी सिथी नख पर्व मनाएका छन्।

अबको पर्यटकीय गन्तव्य महावु

महावु पाटनबाट जुम्ला, कालिकोट, दैलेख, जाजरकोटका गाउँ सहज हेर्न सकिन्छ। मौसम सफा भएका बेला बर्दिया, टीकापुर र नेपालगन्जसम्म झिलिमिली बत्ती बलेको देख्न सकिने बूढापाका बताउँछन्।

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

आजदेखि नवरात्र सुरु भएको छ। चैते दशैंसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ।

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन्।

पूर्ननिर्माण गरिँदै तालबराही, दुइदिनसम्म क्षमापूजा

फेवातालको बीचभागमा रहेको तालबराही मन्दिरको पूर्ननिर्माणको तयारी थालिएको छ। मन्दिर तीनइन्च दक्षिण ढल्किँदा जोखिम बढेको भन्दै पूर्ननिर्माण गर्न थालिएको हो। चैत पहिलो सातादेखि मन्दिर पूर्ननिर्माण थालिने तालबराही मन्दिर गुठीले बताएको छ। पूर्ननिर्माण सुरु हुनुअघि प्राण प्रतिष्ठा सहित मन्दिरमा दुइदिनसम्म क्षमा पुजा गरिएको छ।

पल शाह मेरा लागि शाहरुख खानः पूजा शर्मा

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो। विशेष शोमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताइन्।

मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिंदै

वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दै छन्।

बाराही मन्दिर पुनःनिर्माण गरिँदै

पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ।

धादिङमा अनौठो जात्राः तामझामसित माइत झरिन् त्रिपुरासुन्दरी

भगवती माइको दर्शनका लागि बाटो कुरेर बसेका स्थानीय कृष्णबहादुर थापाले भने, ‘पहिलेदेखिकै परम्परा यही हो। भगवानलाई छुन हेर्न पाइँदैन, बाहिरबाटै दर्शन गर्ने फूल अक्षेता चडाउने हो।’

पशुपति गौरीघाटमा छठ पर्वको तयारी हुँदै (फाेटाेफिचर)

सूर्य भगवानको पूजाआजा गरी अत्यन्त निष्ठापूर्वक मनाइने यो पर्वको आज दोस्रो दिन खरना मनाइँदैछ। भोली छठ पर्वको मुख्य दिन हो। यस अवसरमा छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने सोमबार (पर्सी) उदाउँदो सूर्यलाई अर्घ दिइन्छ।

नेपाल संवत् ११४३ र म्हः 'आत्म' पूजाः आज देशभर विविध कार्यक्रम गरी मनाइँदै

'लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो',

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्