गेटामा पूर्ण क्षमतामा तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न डा. केसीको अल्टिमेटम
चिकित्सा शिक्षा तथा स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा विश्वविद्यालयमा पूर्ण क्षमताको तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न माग राख्दै अल्टिमेटम दिएका छन्।
चिकित्सा शिक्षा तथा स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा विश्वविद्यालयमा पूर्ण क्षमताको तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न माग राख्दै अल्टिमेटम दिएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ।
प्रधानमन्त्रीले भारतले मात्र नभई नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएका थिए।
चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ।
प्रधानमन्त्री कार्यलयले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवालयका कार्यरत पदाधिकारी र कर्मचारीको नाम आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिने भएको छ।
उनका अनुसार बिहान करिब ५ः०० बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए ।
हाम्रो देशमा बसोबास गर्ने विभिन्न जातजाति समुदायले विभिन्न चाडपर्व रीतिरिवाज र संस्कृति मनाउँदै आएका छन्।
उमेरले ७१ वर्ष कटेका कालीकोटको शुभकालिका गाउँपालिका–३ भर्ताका हर्कबहादुर शाही मूर्ति बनाउने पेसामा प्रफुल्लित छन्।
‘संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई प्रतिनिधिसभामा लगिएको छ।
अर्जेन्टिनाका कप्तान तथा इन्टर मियामीका फरवार्ड लियोनल मेसीले स्पेनको दोस्रो डिभिजनको क्लब सीडी एल्डेन्सको स्वामित्व खरिद गरेका छन्।
मुलुककै पुरानोमध्ये एक नेपाली कांग्रेस अहिले चरम आन्तरिक विवादमा रुमलिन पुगेको छ।
कक्रोच जनता पार्टीले शुक्रबार अपराह्न ४ बजेदेखि मुम्बईको शिवाजी पार्कमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै विरोध प्रदर्शन गर्ने भएको छ।
कपिलवस्तु शिवराज न.पा.१ चोरखोलामा काठमाडौंदेखि बर्दियातर्फ जाँदै गरेको बस ट्रकसँग ठक्कर खाँदा बस चालकको घटनास्थलमा मृ*त्यु भएको छ।
पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा यही असोज ११ गतेको बाढीले धेरै परिवारको जीवन नै उल्टाइदिएको छ।