बागलुङ महोत्सवको आकर्षण महिला भलिबलको उपाधि मेरो डेन्टल होमलाई
फाइनल प्रतिस्पर्धामा नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङलाई पराजित गर्दै डेन्टल होमले उपाधि चुमेको हो ।
फाइनल प्रतिस्पर्धामा नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङलाई पराजित गर्दै डेन्टल होमले उपाधि चुमेको हो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विद्यमान संकट, अस्थिरता र भ्रष्ट व्यवस्थाको मुख्य जिम्मेवार नेपाली कांग्रेस र कम्युनिष्ट दलहरू भएको आरोप लगाएका छन्।
खोटाङको बुईपास्थित एक परिवारले जिल्लाकै सर्वाधिक पुरस्कार राशीको आमन्त्रण फुटबल प्रतियोगिता प्रायोजन गर्ने भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेन-जी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन्।
अंग्रेजी नयाँवर्षको सुरुवाती र पुरानो वर्षको बिदाईसँगै विभिन्न सहरमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ। नयाँवर्ष स्वागतार्थ र पुरानो वर्ष बिदाईका क्रममा आयोजित विभिन्न गतिविधिका कारण सहरदेखि हिमाली भेगका पदमार्ग र गन्तव्यसम्म पाहुनाको भीडभाड बनेको त्यहाँका व्यावसायीले बताएका छन। यो सिजनमा आन्तरिक र भारतीय पाहुनाको आगमन उत्साहजनक रहेको त्यहाँका व्यावसायीको भनाई छ।
सानै उमेरमा यहाँ ल्याउँदा नामथर थाहा नभएका बालबालिकाको बालगृहले नै नामथर जुराइदिएको छ । अभिभावकको नाम लेख्ने ठाउँ खाली छाडिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विधि मिचिएको अवस्था भए रास्वपामा राईट टु रिकल हुने बताएका छन् ।
उदयपुरको कटारी नगरपालिकामा ‘प्रथम कटारी मेयर रनिङ सिल्ड प्रतियोगिता ०८२’ सुरु भएको छ ।
दैलेखको दुल्लु नगरपालिका–५ डाडाखोला पाथरनाउली नजिक निजी जमिनमा थापिएको पासोमा परेर एउटा चितुवा मरेको छ । बँदेल नियन्त्रण गर्न थापिएको पासोमा परेर चितुवा मरेको स्थानीयले बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह-संयोजक माधवकुमार नेपालले स्थायित्व, सुशासन र विकासका सन्दर्भमा विगतमा देखिएका कमीकमजोरी र समस्याबाट पाठ सिकेर जनताको जीवनस्तर सुधार्न लाग्नुपर्नेमा जोड दिएका छन्।
कर्णााली प्रदेशमा मंसिर महिनाभित्र मात्रै १ सय ३३ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ सय ७९ वटा सवारी साधन संलग्न रहेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले अस्थायी मतदाता (समानुपातिकतर्फ मात्र मत लगाउन पाउने) नामावली संकलनको प्रकृया सुरु गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ओमप्रकाश रानाबीच भेटवार्ता भएको छ।
त्रियुगा नगरपालिका, पश्चिमको कटारी नगरपालिका, पूर्वका चौदण्डीगढी र बेलका नगरपालिकाले सामुदायिक तथा सँस्थागत सबै विद्यालय बिदा दिएका हुन् ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा ‘नेपो बेबी’, ‘नेपोटिजम’, छचल्किएकोदेखि सेलिब्रिटी, भाइरल अनुहार समेटिएकामा व्यापक विरोध भइरहेको छ।