१७ असार २०८१ सोमबार
image/svg+xml

चाबहिलमा ग्लोबल बैंकको नयाँ काउन्टर

ग्लोबल आइएमई बैंकले चाबहिलको पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखाको उद्घाटन

ग्लोबल आइएमई बैंकले पाँचथर जिल्लाको फिदिम नगरपालिका १२ डेरी बजारमा नयाँ शाखारहित बैंंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

ग्लोबल आइएमई बैंकको विशेष आवास योजना

ग्लोबल आइएमई बैंकले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रूपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घरकर्जा योजना सार्वजनिक गरेको छ।

साताभरिमा समग्रमा ६६ अंकले बढ्यो नेप्से

साताभरिमा सेयर मापन गर्ने परिसूचक नेप्से ६६.८२ अंकले बढेको छ।साताको दुई कारोबार दिन नेप्सेपरिसूचक बढ्यो भने बाँकी दुुई कारोबार दिन भने घट्यो। आइतबार र मंगलबार गरेर ८६.१६ अंकले बढेको नेप्सेपरिसूचक साताको तेस्रो र चौथो कारोबार दिन भने घट्यो।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा छुट दिइने भएको छ। बैंकको क्रेडिट कार्डवाहकले बिग मार्टमा खरिद गरी भुक्तानी गर्दा खरिद मूल्यमा १० प्रतिशत वा अधिकतम ३ सय रूपैयाँसम्म छुट पाउनेछन्।

ग्लोबल बैंकका दुई नयाँ शाखा

ग्लोबल आइएमई बैंक लिमिटेडले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सर्लाहीको मलंगवा नगरपालिका–८, मलंगवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

ग्लोबल बैंकको निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

ग्लोबल बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

ग्लोबल आइएमई बैंकद्वारा कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंकले स्थापनाको १७ औं वार्षिकोत्सवका अवसरमा आफ्ना कर्मचारीहरूलाई सम्मान गरेको छ। बैंकले १५ वर्ष सेवा अवधि पूरा गरेका २५३ कर्मचारीलाई सम्मान गरेको हो।

ग्लोबल बैंकको वार्षिकोत्सवका अवसरमा छुट

ग्लोबल आइएमई बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा क्युआर पेमेन्टमा १७ प्रतिशत छुट दिने भएको छ। बैं

ग्लोबल बैंकको निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ।

सहज भुक्तानीका लागि आइएमईको ‘भर्चुअल भिजाकार्ड’

ग्लोबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्