१९ असार २०८१ बुधबार
image/svg+xml

ग्लोबल बैंकका अध्यक्ष ढकालद्वारा शपथ ग्रहण

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

ग्लोबल आइएमई बैंकको स्टक ब्रोकर सम्बन्धी सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले सोमबारदेखि धितोपत्र कारोवार सम्बन्धी सेवा सुरु गरेको छ।

बैतडीको पाटनमा ग्लोबल आइएमईको नयाँ शाखा

ग्लोबल आइएमई बैंकले बैतडी जिल्ला पाटन नगरपालिका ६ स्थित पाटन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

ग्लोबल बैंकका ग्राहकलाई दराज ११ः११ मा २० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

ग्लोबल आइएमई बैंकले दशैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाइलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ।

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर इन्द्रेगौंडामा

ग्लोबल आइएमई बैंकले गुल्मी मुसीकोट नगरपालिका ५ इन्द्रेगौंडा बजारमा ६६ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

ग्लोबल बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई कार्डमार्फत हुने पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ।

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रम सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

कल्याणपुरमा ग्लोबल बैंकको एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले सिराहाको कल्याणपुर नगरपालिका–११ कल्याणपुरमा ६५ औं एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ।

ग्लोबल आइएमईको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

ग्लोबल आइएमई बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।

ग्लोबल आइएमई क्यापिटलको एकीकृत कारोबार सुरु

ग्लोबल आइएमई क्यापिटल र बैंक अफ काठमाडौं (बिओके) क्यापिटल मार्केट एक आपसमा गाभिएर ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबारको औपचारिक शुभारम्भ गरिएको छ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

ग्लोबल आइएमई बैंकका ग्राहकले काठमाडौं उपत्यका भित्रका मेट्रो मार्ट स्टोरहरूबाट सामान किन्दा छुट उपलब्ध हुने भएको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्