१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्लोबल बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई कार्डमार्फत हुने पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ।

बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक बैंकको क्रेडिट कार्डमार्फत कारोबार गर्ने ग्राहकले अधिकतम २५ प्रतिशत (पाँच सय रूपैयाँ) क्यासब्याक प्राप्त गर्नेछन्।

प्रकाशित: १४ आश्विन २०८० ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App