१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

'चुनाव नभए संविधान असफल हुने खतरा'

छोराको उपचारका लागि बेलायतको भ्रमणमा आएकी नेपाली काँग्रेसकी सांसद तथा नेतृ आरजु देउवाले नेपालमा छिट्टै चुनाव नभए संविधान असफल हुने खतरा रहेको बताएकी छन्।

घरेलु मैदानमा झापाको सफलता निरन्तर

घरेलु मैदानमा लगातार सफलता आत्मसात गर्ने क्रमलाई शुक्रबार सेमिफाइनलमा निरन्तरता दिँदै आयोजक झापाले लगातार दोस्रो वर्ष रमपम झापा गोल्डकपको फाइनलमा स्थान पक्का गरेको छ।

अदम्य साहसले सफल

साहसका साथ अगाडि सर्ने र पूरा गर्न कम्मर कस्ने उनको स्वभाव देखिन्छ। सयौँ असफलताका बीच सफलतातर्फ पाइला सारे उनले। सोमत नभएको साहसी बनेर सफलताको शिखरमा पुगे।

असफल वार्ता राजनीति

‘भोलि पुनः बैठक बस्ने गरी नेताहरूको बैठक स्थगित भएको छ । आजको वार्ता निष्कर्षबिहीन हुन पुग्यो। नेता बीच सुरु भएको वार्ता एजेन्डामै प्रवेश नगरी स्थगित भएको छ । कुरो नमिल्दा वार्ता असफल हुन पुग्यो।’

बोनम्यारो प्रत्यारोपण शतप्रतिशत सफल

नेपालमै पहिलोपटक बोनम्यारो प्रत्यारोपण सुरु गरेको सिभिल अस्पतालले अहिलेसम्म गरिएका सबै प्रत्यारोपण पूर्ण सफल भएको जनाएको छ।

वार्ता असफल भए लडाइँ

सिरियाको विषयमा आस्तानामा हुने शान्ति वार्ता असफल भएमा सरकारसँग हाल भइरहेको लडाइँ जारी रहने सिरियाली विद्रोहीले जनाएका छन् ।विद्रोहीका प्रवक्ताले सोमबार यस्तो जानकारी दिएका हुन् ।

अन्डरग्राउन्ड र्‍याप ब्याटल र यम बुद्धको सफलता

यम बुद्धले केही साथीलाई बोलाए, र्‍याप ब्याटल हल्का सिकाउने र सुरु पनि गर्ने। पहिलो दिन धेरै साथीहरूको सहभागिता भएन। झम्सीखेलको पेरिफेरीमा चार–पाँच जना जम्मा भए। त्यहीँ ब्याटल सुरु भयो।

संशोधन प्रस्ताव सफल हुन्न: एमाले सचिव गुरुङ

नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले कुनै हालतमा संशोधन प्रस्ताव सफल हुन नदिने बताएका छन्।

भूकम्प पीडितको मुद्दामा सरकार असफलः राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले भूकम्प पीडित जनताको विषयमा काम नगर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई कारबाही गर्नुपर्ने बताएका छन्।

चीनले दियो अमेरिकलाई टक्कर, एफसी–३१ को सफल परीक्षण

चीनले पाँचौं संस्करणको लडाकु विमान एफसी–३१ को सफल परीक्षण गरेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार चीन विश्वको सबैभन्दै मजबुद लडाकु विमान बनाँएर पश्चिमा देशको एकाधिकार तोड्न चाहन्छ।

एके–४७ः ‘असफल रुसी कविको उदास रचना’

एके–४७ का जननी मिखाइल कलाशिन्कोव सुरुमा कवि बन्न चाहन्थे। तर समयको खेलले उनलाई सेनाको जनरल बनायो। त्यही भएर मानिसहरु एके–४७ लाई ‘असफल रुसी कविको उदास रचना’ पनि भन्छन्। विश्वमा सबैभन्दा धेरै मानिसको हत्यामा प्रयोग भएको एके–४७ मेसिन गन मिखाइल कलाशिन्कोवको बनाएका थिए।

छैटाैं पटककाे वार्ता पनि उखुकाे माेल ताेक्न असफल

किसानले उत्पादन गरेको उखुको मूल्य निर्धारण गर्न छैटाैं पटककाे वार्ता पनि निष्कर्षविहीन भएको छ। शुक्रबार उद्योग मन्त्रालयमा सरकारी पक्षको रोहवरमा किसान र उद्योगीबीच भएकाे वार्ता विना निष्कर्ष टुंगिएको हाे।

मर्सिसाइड ‘डर्बी’मा लिभरपुल सफल

साडियो मानेले अन्तिम मिनेटमा गोल गर्दै लिभरपुलाई १–० को जित दिलाउँदा प्रशिक्षक योर्गान क्लोपको पहिलो एभर्टन भ्रमण सुखद बनेको छ। जितसँगै लिभरपुल इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

युरोपको उड्डयन कालोसूची कायमै, नेपालकाे प्रयास असफल

नेपालको उड्डयन क्षेत्रले युरोपेली आयोगको कालोसूचीबाट बाहिर निस्किन तीन वर्षदेखि गरेको प्रयास फेरि असफल भएको छ ।

संशोधन प्रस्ताव असफल पार्छौं : माअाेवादी नेता रायमाझी

माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेश टुक्र्याउने गरी आएको संविधान संशोधन प्रस्तावलाई सदन र सडकबाट सशक्त प्रतिरोध गरेर असफल पार्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्