संशोधन प्रस्ताव राष्ट्रघाती भन्दै असफल पार्ने एमाले रणनीति
संविधान संशोधन प्रस्ताव असफल बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडक र सदनमा संघर्ष तथा न्यायालयबाट परीक्षण गराउने रणनीति तय गरेको छ।
संविधान संशोधन प्रस्ताव असफल बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडक र सदनमा संघर्ष तथा न्यायालयबाट परीक्षण गराउने रणनीति तय गरेको छ।
कप्तान माउरो इकार्डीले दुई गोल गरेपछि इन्टर मिलानले सोमबार सान सिएरोमा १० जनामा समेटिएको फिओरेन्टिनामाथि ४–२ को विजय नतिजा निकालेको छ।
रवीन्द्र जडेजाको अलराउन्ड प्रदर्शनप्रेरितभारतले मंगलबार तेस्रो टेस्टमा इङ्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै शृंखलामा २–० को अग्रता लिएको छ।
कपा एमालेका सचिव भीम आचार्यले वर्तमान सरकारले कुनै हालतमा संशोधन प्रस्ताव ल्याउन नसक्ने दाबी गरेका छन्। मंगलबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा सचिव आचार्यले संविधानको संशोधनको आवश्यकता र औचित्य नभएकोले पनि यो सरकारले कुनै हालतमा संशोधन प्रस्ताव ल्याउन नसक्ने बताएका हुन्।
‘ढुवानीका साधन नहुँदा धेरै समयसम्म क्यान र ड्रममा भरिया लगाएर पनौतीसम्म दूध पुर्याउने काम गरियो,’ रवीन्द्र भन्छन्, 'संस्थानलाई दूध बेच्दाबेच्दै उद्यमी बन्ने आँट र विश्वास आयो। सुरुमा दूध चिस्यान केन्द्र राख्ने र त्यसपछि क्रमशः दूधका परिकार उत्पादन गर्दै बजारमा लैजाने योजना बनाएँ।’
भक्तपुरको दूधपाटीस्थित राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । वरिष्ठ मुटु चिकित्सक डा मोहनदेव भण्डारी, डा सम्पूर्णमान तुलाधर, डा प्रेमराज वैध, मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिस्ट डा सन्दिप भण्डारीलगायत चिकित्सक टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको केन्द्रले बुधबार जनाएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल संविधान संशोधन प्रक्रियामा सामेल नहुने निर्णय गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहमति जुटाउन सक्रिय छन् । एमालेसँग बिहीबार भएको संशोधन विधेयक दर्ताअघिको अन्तिम भनिएको छलफलमा पनि दाहाल सहमति जुटाउन सफल भएनन् ।
भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।
बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले सोमबार दोस्रो टेस्टमा इङ्ल्यान्डलाई २ सय ४६ रनले पराजित गरेको छ।
यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाली राष्ट्रपति हुवाँ म्यानुएल सान्तोषलाई प्रदान गरिने भएको छ। नर्वेको नोबेल पुरस्कार छनोट समितिले कोलम्बियामा ५० वर्षदेखि चल्दै आएको गृहयुद्ध अन्त्य गर्न सान्तोषले निर्वाह गरेको भूमिका बापत् उनलाई शान्ति पुरस्कार दिने निर्णय गरेको हो।
नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले लोकमानसिंह कार्की विरुद्ध सदनमा दर्ता भएको अविश्वासको प्रस्ताव पास हुने दाबी गरेका छन्।
रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको भन्दै भ्रमणबाट नेपाल जुनसुकै अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा सक्षम छ भन्ने प्रमाणित भएको बताएका छन्।
स्थानीय तह पुर्नसरचना आयोगले दिएको समय भित्र जिल्लामा स्थानीय तहको सीमांकनको निर्णय गर्न स्थानीय प्राविधिक समिति असफल भएको छ। स्थानीय तहको संख्या, सीमांकन र नामाकरणकालागि आयोगले दिएको शनिबारसम्मको अन्तिम मितिसम्म प्रमुख दलहरुबीच सहमति नभएपछि प्राविधिक समितिले जाजरकोटमा पुर्नसरचनाको अन्तिम निर्णय गर्न नसकेको हो।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालमा छिटै राजनीतिक स्थायित्व कायम गरी आर्थिक विकासमा लाग्न नेताहरूलाई आग्रह गरेका छन् ।
विश्वभर आतंक मच्चाइरहेको आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) सँग ‘निर्णायक’ लगाइँ लडिएको इराकी सेनालाई ठूलो सफलता मिलेको छ। इराकको सबै भन्दा ठूलो सहर मोसुलबाट आइएसलाई हटाउने अभियानमा रहेको इराकी सेनाले मोसुल सहरको बाहिरी इलाकालाई आफ्नो निणन्त्रण्मा लिएको बीबीसीले जनाएको छ। मोसुल सहरलाई दुई वर्ष पहिला आइएसले आफ्नो कब्जामा लिएको थियो। दुई वर्षपछि इराकी सेना सो सहरमा बसेको हो।