१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मुखर्जीको भ्रमण सफल बनाउन सबै मिल्नुपर्छः मन्त्री महत

रराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संविधान संशोधन हुने स्पष्ट पारेका छन्। आइतबार रिपोर्टर्स क्लबको देउसी–भैलो टोलीसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. महतले सबैको सहमतिमा संविधान संशोधन हुने स्पष्ट पारेका हुन्।

राजधानीमा विस्फोट गराउने खतरनाक योजना असफल, हतियार र विस्फोटक पदार्थ बरामद

राजधानीमा आतंककारी घटना गराएर राजनीतिक पार्टीको उदघोष गर्ने एउटा समूहको योजना प्रहरीको सक्रियतामा रोकिएको छ। मंगोल मुलवासी राष्ट्रिय फोर्स पार्टीका मुख्य कार्यकर्ता र हातहतियार बरामद भएपछि पार्टीका नाममा देशभर हुने सम्भावित क्रियाकलाप रोकिएको प्रहरीले दाबी गरेको छ।

‘पहिलो दिन सोचे भन्दा बढी सफलता’

इराकको मोसुल सहरमा इस्लामिक स्टेट आइएसका लडाकुहरुविरुद्ध इराकी फौजले पहिलो दिन गरेको कारवाही तय गरेको समयभन्दा अगाडि नै सकिएको पेन्टागनले बताएको छ । आक्रमणको पहिलो दिन इराकको सरकारी फौज र कुर्द लडाकुले उल्लेखनीय प्रगति हासिल गरेको पेन्टागनका प्रवक्ता पिटर कुकले बताएका छन् ।

पहिलो टेस्टमा पाकिस्तानलाई सफलता

दुबई(एएफपी)– प्रतिद्वन्द्वी कप्तानद्वय मिसवाह उल–हक र जेसन होल्डरले अन्तिमसम्म संघर्ष गरेको पहिलो टेस्टमा पाकिस्तानले वेस्ट इन्डिजमाथि५६ रनको जित पाएको छ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल भएको हो?

वासिङटन-उत्तर कोरियाले पछिल्लो पटक गरेको मध्यम दुरीको एक शक्तिशाली क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी सेनाले शनिबार दावी गरेका छन्।

के सफल के असफल?

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट फर्केपछि भ्रमण सफल भएको दावी गरे । परराष्ट्र मन्त्रालयले पनि उनको भ्रमण सफल रहेको दाबी गर्‍यो । सरकारभ्रमणपछि राष्ट्रहित भएको दाबी गर्छ भने विपक्षी दल एमालेले राष्ट्र घात गरेको ठहर गरेको छ।

पूर्वराष्ट्रपतिको सफल शल्यक्रिया

पूर्वराष्ट्रपति रामवरण यादवको प्रोस्टेट क्यान्सरको शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। 'उपचार सफल भयो,' अमेरिकाको हेनरी फोर्ड अस्पतालस्थित भाटीकुटी युरोलोजी इन्स्टिच्युटको पाहुनाघरबाट नागरिकसँग फोनमा यादवले भने, 'नेपाली जनताको आशीर्वादले मेरो उपचार राम्रो भयो।

नेपालसँग सफलताका लागि अावश्यक सबै चिज छ

सन् २०११ मा रसायनशास्त्रको नोवेल पुस्कार विजेता प्रोफेसर डान सेक्चमेन इजरायली वैज्ञानिक तथा इन्जिनियर समेत हुन्। धुलखेलमा जारी १३ औं अन्तराष्ट्रिय क्वाजिक्रिस्टल सम्मेलन भाग लिन आएका उनीसँग नागरिकन्युजका कृष्ण ढुंगाना र अखिलेश त्रिपाठीले गरेको अन्तर्वार्ता:

दुवैमा एपिएफको हार, डायमन्ड सफल

नैकापको न्यु डायमन्ड एकेडेमी र एपिएफ क्लब घरेलु महिला भलिबलको नियमित प्रतिद्वन्द्वी हुन्। प्रायः फाइनलमा विभागीय टोली एपिएफसँग डायमन्डको भेट हुन्छ। दुवै टोली घरेलु भलिबलमा आफूलाई नम्बर एक दाबी गर्छ।

संविधान संशोधन, संविधान असफल पार्ने षडयन्त्रः उपाध्यक्ष रावल

धनगढी- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान कार्यान्वयन हुन नदिई असफल पार्ने षडयन्त्र अनुरुप अहिले संविधान शंसोधनको कुरा ल्याइएको बताएका छन्। राजनीतिक मुद्दा भनेर सरकारले टीकापुर घटनाका अभियुक्त माथीको मुद्दा फिर्ता लिए देशमा दण्डहिनता मौलाउने पनि उनको भनाई छ।

श्रीकुमारीलाई सफलता

टंकबहादुर सिङ्देनको  दुई गोलप्रेरितश्रीकुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शनिबार टुसाल युथ क्लबलाई  २–१ ले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ। हिसुब थपलियाले पहिलो हाफको इन्जुरीमा समयमा गोल गर्दै टुसाललाई अग्रता दिएका थिए।

‘प्रधानमन्त्रीको भारत भ्रमण सफल’

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको बताएका छन्। भारत भ्रमणबारे जानकारी दिन उनले आज एक होटलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा भने, “सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य थियो, त्यसमा हामी सफल भयौँ ।”

आइएसआइको पञ्जाबाट भाग्न सफल नाडिया राष्ट्रसंघको सद्भावना दूत

संयुक्त राष्ट्रसंघले इस्लामिक स्टेट आइएसआइको नियन्त्रणबाट भाग्न सफल इराकी युवती नाडिया मुरादवासी ताहालाई सद्भावना दूत नियुक्त गरेको छ।

डायमन्ड र दुई पुलिसलाई सफलता

न्यु डायमन्ड स्पोर्टस एकेडेमी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको तेस्रो संस्करणको क्वार्टरफाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा महिलातर्फ डायमन्डलेे प्रगतिशील युथ क्लबलाई २५–२, २५–११, २५–१५ ले पराजित गर्‍यो। डायमन्डले सहजै जित हात पारेको खेलमा प्रशिक्षक कुमार राईले पाँच खेलाडीलाई डेब्यु गराएका थिए।

‘संविधानको सफल कार्यान्वयनले मात्र महिला अधिकार सुनिश्चित’

नेपाली कांग्रेसका शीर्ष नेताहरुले नयाँ संविधानको सफल कार्यान्वयनले मात्र महिला अधिकार सुनिश्चित हुने बताएका छन् । पार्टीको भगीनी संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशनको बुधबार राजधानीमा उद्घाटन गर्दै कांग्रेस शीर्ष नेताहरुले संविधानको कार्यान्वयनले मात्र सबै आन्दोलनका उपलब्धी र महिलाको हक र अधिकार रक्षा हुने स्पष्ट पारेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्