१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कर्णाली अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण गरिएको छ। कालिकोट फोइमहादेव गाविस–७ का ६३ वर्षीया देवीकन्या पाण्डेको दाहिने हिपमा हाडजोर्नीको प्रत्यारोपण गरिएको चिकित्सकले बताएका छन्।

उत्तर कोरियाद्वारा पाँचौ परमाणु परीक्षण सफल भएको दाबी

उत्तर कोरियाले आफ्नो पाँचौ परमाणु परिक्षण सफलतापूर्वक गरेको दाबी गरेको छ। उत्तर कोरियाको सरकारी समाचार संस्थाले उत्तर कोरियाले आफ्नो पाँचौ न्युक्यिर मिसाइल परीक्षण गरेको र त्यसको कम्पन परमाणु केन्द्र आसपास महसुुस गरिएको जनाएको छ।

जर्मनी, इङ्ल्यान्ड र स्कटल्यान्ड सफल

बायर्न म्युनिखका खेलाडीद्वय थोमस मुलर र जोसुवा किमिचप्रेरित साबिक विजेता जर्मनीले नर्वेमाथि ३-० को अवे जित हासिल गर्दै विश्वकप छनोटमा उपाधि रक्षा अभियान सुरु गरेको दिन आइतबार इङ्ल्यान्ड र स्कटल्यान्ड पनि विजयी भएका छन्।

नेपाल बैंककाे शाखा लुट्ने प्रयास असफल

नेपाल बैंक लिमिटेडकाे प्युठान शाखा लुट्ने प्रयास असफल भएको छ। बैंकका चौकीदारलाई स्प्रे छर्केर बेहोस बनाई बैंक लुट्ने लुटेरा समुहकाे प्रयास असफल भएकाे हाे।

पाकिस्तानविरुद्ध इङल्यान्ड लगातार सफल

जोय रुट र कप्तान इयान मोर्गानले अर्धशतक बनाएपछि इङ्ल्यान्डले दोस्रो एक दिवसीय क्रिकेटमा शनिबार पाकिस्तानलाई ४ विकेटले हराएको छ। जितसँगै इङ्ल्यान्डले पाँच एक दिवसीय श्रृखंलामा २–० को अग्रता लिएको छ।

निस्वार्थ सक्रियताले सफलता

०५७ साल असार ५ गते। द्वन्द उचाइमा थियो। रोल्पाबाट सुरु भएको माओवादी लडाइँ मधेसका गाउँ/सरहमा झाँगिँदै थियो। सिरहामा कांग्रेसको बलियो पकड थियो। कांग्रेस नेता चन्द्रनारायण यादव देशमै सबैभन्दा बढी मत ल्याएर जिल्ला विकास सभापति निर्वाचित भएका थिए। जनताको पीडा सुन्ने र मलम लगाउने भएपछि जिल्लाभर उनको हाइहाई थियो।

क्षेप्यास्त्र परीक्षण ठूलो सफलता: किम जोङ

उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षण एक ठूलो सफलता भएको जानकारी दिएका छन् । उनले बुधबार भन‘ उत्तर कोरियाले बुधबार गरेको सो क्षेप्यास्त्र परीक्षण ठूलो सफलता हो ।

रियो ओलम्पिकका सफल र असफल खेलाडी

रियो दी जेनेरियो- रियो ओलम्पिक सोमबार औपचारिक रूपमा सम्पन्न हुँदा विश्वभरका खेलकर्मीहरू चार वर्षपछि जापानमा भेट्ने वाचासहित छुट्टिए। दुई साताभन्दा लामो समय चलेको विश्व खेलकुदको सबैभन्दा ठूलो मेलामा विभिन्न देशका ११ हजारभन्दा बढी खेलाडीको सहभागिता थियो। तीमध्ये केही खेलाडीले आफ्नो उपस्थिति सफलताको दृष्टिबाट कालजयी बनाउँदा ठूलो आशा गरिएका केही खेलाडी असफल भए।

मध्यपुर र एनआरटीलाई सफलता

तीन बर्षपछि फुटबलमा फर्केका न्युरोड टिम(एनआरटी) र मध्यपुर युथ एशोसियनसले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छन। हल्चोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा मध्यपुरले खुमलटार युवा क्लबलाई २–१ हरायो। अर्को खेलमा एनआरटीले सामाजिक युवा क्लबलाई ६–१ ले पराजित गर्‍यो।

थ्री स्टार पहिलो खेल जित्न सफल

कप्तान विक्रम लामा र मार्टिन्स कायोडे अजायीले गोल गरेपछि नेपालको राष्ट्रिय लिगथ च्याम्पियन रुस्लान थ्री स्टार क्लबले मंगोलियामा विजयी सुरुआत गरेको छ। थ्री स्टारले एएफसी कप छनोट प्लेअफमा घरेलु टोली इर्चिम एफसीलाई २–० ले हरायो।

चीन भ्रमण फलदायी र सफल: उपप्रधानमन्त्री महरा

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमण अन्यन्तै फलदायी र सफल भएको बताएका छन्।

असफल ‘कू’ मा संलग्नलाई मृत्युदण्ड नदिइने

टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले जुलाई १५ मा टर्कीमा भएको असफल राज्य विद्रोह कू मा संलग्न व्यक्तिलाई न्यायिक सुनुवाई गरी कडा सजाय दिइने बताएका छन् ।

महानगरपालिका असफल

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय निकाय वित्तिय आयोगले गरेको 'न्यूनतम सर्त तथा कार्य सम्पादन मापन' –एमसिपिएम)मा काठमाडौं महानगरपालिका असफल भएको छ। आयोगले एमसीपीएमका सूचकको आधारमा स्थानीय निकायको मूल्यांकन गरी सार्वजनिक गरेको आर्थिक वर्ष २०७१/०७२ को कार्यसम्पादन प्रतिवेदन परीक्षणमा महानगर असफल भएको हो।

सरकार सबै विषयमा असफलः खड्का

अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्काले सरकार हरेक मोर्चामा असफल भएको भन्दै संसदमा पेश भएको अविश्वास प्रस्तावलाई समर्थन गरेका छन्। अविश्वास प्रस्तावमाथिको छलफलमा भाग लिँदै खड्काल भूकम्पपछिको पुर्ननिर्माण, नामबन्दी, जनजिविका तथा मार्यादित परराष्ट्र नीति कायम गर्न सरकार पूर्ण असफल भएको आरोप लगाए।

ओलम्पिक खेलका ४५ खेलाडी डोपिङमा असफल

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले शुक्रबार २००८ को बेइजिङ र २०१२ को लन्डन ओलम्पिकमा सहभागी ४५ खेलाडी ‘डोपिङ’ परीक्षणमा असफ भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्