नेपालगन्ज मेडिकल कलेजमा पहिलो पटक बिरामीलाई अर्ध बेहाेस बनाएर अप्रेसन
नेपालगन्ज मेडिकल कलेजमा पहिलो पटक बिरामीलाई अर्ध बेहाेस बनाएर सफल अप्रेसन गरिएको छ।
नेपालगन्ज मेडिकल कलेजमा पहिलो पटक बिरामीलाई अर्ध बेहाेस बनाएर सफल अप्रेसन गरिएको छ।
त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ।
सामाजिक अभियन्ता बताउँने पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ।
मुलुकका लागि प्रदेश संरचनाले खर्चको व्ययभार मात्र थपेको भन्ने गुनासो आइरहेका बेला प्रदेश सरकारको काम गर्ने क्षमतामाथि प्रश्न उठेको छ।
नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ।
त्रिवि क्रिकेट मैदानमा १६९ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाका ज्यान निकोल लोफ्टी एटन आउट भएका हुन्।
नेपालले नामिबियाविरुद्धको खेलमा दोस्रो सफलता हात पारेको छ ।
चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले १९औं एसियाली खेलकुदको करातेमा ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङलाई सम्मान गरेको छ।
नेदरल्यान्डले दबाबपूर्ण खेलमा संघर्ष गरिरहका कप्तान स्कट एडवार्डको विकेट गुमाएको छ।
नेदरल्यान्डविरुद्धको खेलमा नेपाललाई आठौं सफलता प्राप्त भएको छ। कुशल भुर्तेलले व्यक्तिगत दोस्रो विकेट लिएका छन्।
आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले तेस्रो विकेट हात पारेको छ।
आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत नेपाललाई पाँचौ सफलता हात परेको छ।
क्यानडाविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ।