७ वैशाख २०८१ शुक्रबार

प्रदेश सरकारले भुक्तानी नदिँदा चिस्यान केन्द्र प्रयोगविहीन

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले बनिसकेका चिस्यान केन्द्रको भुक्तानी नदिँदा समुदायलाई हस्तान्तरण हुन नसकेपछि प्रयोगविहीन बनेका हुन्।

कपिलवस्तुमा युवा व्यवसायी शर्माले खोले २५ करोड लागतको अत्याधुनिक चिस्यान केन्द्र

नेपाल मै पहिलो पटक कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० धन कौलीको जनकपुरमा अत्याधुनिक चिस्यान केन्द्र संचालन गरिएको छ। युवा व्यवसायी आशिष शर्माले एग्रीबस्तु नामक कृषि संस्था खोलेर २५ करोड बढी लागतमा सो केन्द्र संचालन गरेका हुन।

भेरीगंगामा चिस्यान केन्द्र बन्दै

तरकारी र फलफूलका लागि सुर्खेतमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको छ। भेरीगंगा नगरपालिका–१०, झिलमिलेमा उक्त चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो।

भेरीगंगामा चिस्यान केन्द्र बन्दै

तरकार र फलफूलका लागि सुर्खेतमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको छ। भेरीगंगा नगरपालिका–१०, झिलमिलेमा उक्त चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो। यहाँ चिस्यान केन्द्र नहुँदा बीउका लागि आलु बाँकेमा पठाउनुपर्ने बाध्यता थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्