२१ पुस २०८२ सोमबार
image/svg+xml

सोलुखुम्बुबाट एमालेका पाँच जना उम्मेदवार सिफारिस

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बु जिल्लाबाट नेकपा (एमाले) ले पाँच जनालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

गोर्खा ब्रुअरी: कार्ल्सबर्ग ग्रुपद्वारा स्वच्छ २७औं पोखरा स्ट्रिट फेस्टिभलका लागि विशेष अभियान

प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका लागि प्रसिद्ध पोखराको पहिचान जोगाउन र पर्यटकको अनुभवलाई सुखद बनाउन सरसफाइ अपरिहार्य छ।

अपाङ्गता मैत्री संरचना निर्माणको माग गर्दै नगरलाई बुझाइयो ध्यानकर्षण पत्र

अपाङ्गताका क्षेत्रमा काम गर्ने झापाका चार संघ संस्थाले दमक नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । संस्थाका प्रमुख तथा प्रतिनिधिले दमक नगरपालिकालाई पहुँच युक्त भौतिक संरचना निर्माण गर्न ध्यानकर्षण गराएका हुन् ।

स्वर्णिमलाई रविले भने- डाक्टर साब, अर्को वर्षको बजेट लेख्न थाल्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभापति एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेखन सुरु गर्न निर्देशन दिएका छन्।

आठौँ बागलुङ महोत्सव २०८२ अन्तर्गतको भलिबलको उपाधि समिटलाई

आठौं बागलुङ महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश खुला पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरि बागलुङले जितेको छ ।

टी-२० विश्वकप: नेपालको नयाँ जर्सी सार्वजनिक, मूल्य ७९९ रुपैयाँ

सन् २०२६ को आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको आधिकारिक जर्सी सार्वजनिक भएको छ।

निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी

बोर्डको क्यालेन्डर अनुसार यो वर्षको एसइई ०८२ चैत्त ७ गतेदेखि हुने तय थियो । जनकशिक्षाले प्रश्नपत्र छपाईमा केहि दिन ढिला हुन सक्ने संकेत गरेसँगै एसइई केहि साता सार्नु पर्ने अवस्था आएको नियन्त्रक अधिकारीले बताए ।

पुराना दललाई रविले भने- राज्यसत्ताको दुरुपयोग गरेर तिमीहरूले खनेको खाल्डोमा तिमीहरू नै फस्यौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूले खनेको खाल्डोमा उनीहरू आफैं फसेको टिप्पणी गरेका छन्।

पूर्वमन्त्री गुप्ताले छाडे एमाले, नजर रास्वपामा

चार पटक प्रतिनिधिसभा सदस्य जितेका तथा गत निर्वाचनमा झिनो मतले पराजित गुप्ताले आफू अब एमालेमा नरहेको बताएका हुन् ।

रास्वपा समावेशी नभएको आलोचनामा रवि- नियतमा खोट थिएन, हतारमा नागरिकता माग्दै हिँड्नुपर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनाका बेला संरचना समावेशी नभएको भनी लाग्दै आएको आरोपको बचाउ गरेका छन्।

न्युयोर्कमा ऐतिहासिक सुनुवाइः मादुरो म्यानह्याटन अदालतमा उपस्थित

कडा सुरक्षा व्यवस्थाबीच अदालत परिसरमा पुगेका मादुरोविरुद्ध लगाइएका सम्पूर्ण आरोपहरूको औपचारिक सूची आजै पढेर सुनाइने तयारी गरिएको छ।

रविले भने- टीकापुर घटनाबारे मेरो बुझाइको दायरा फराकिलो थिएन, क्षमा चाहान्छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगतमा सञ्चारकर्मी रहँदा थरुहट आन्दोलन र टीकापुर घटनाबारे आफ्नो बुझाइको दायरा फराकिलो नभएको स्वीकार गर्दै क्षमायाचना गरेका छन्।

आठौं बागलुङ महोत्सवः पुरुष भलिबलको उपाधि होटल समिटलाई

उपाधिसँगै समिटले नगद २ लाख १ हजार ५ सय रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता गलकोट नगरपालिकाले १ लाख २१ हजार ५ सय रुपैयाँमा चित्त बुझाएको छ ।

वीरगञ्जमा कर्फ्यू लम्बियो, बिहान ८ बजेसम्म कायम रहने

आइतबारदेखि वीरगञ्जमा जारी प्रदर्शनलाई रोकथाम गर्न जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाउने निर्णय गरेको थियो ।

कोशीको मन्त्रिपरिषद् पुनर्गठन हुने

कोशी प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारुढ दलका नेताहरूले केही महिना पहिलेदेखि नै आवाज उठाउँदै आएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्