११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

खानेतेलमा अचाक्ली मूल्यवृद्धि

कच्चा पदार्थको मूल्य बढेको बहानामा उत्पादकले खाने तेलको मूल्य अचाक्ली वृद्धि गरेका छन्। एक वर्षको अवधिमा खानेतेल लिटरमा करिब एक सय रूपैयाँभन्दा धेरै महँगिएको छ। पछिल्लोपटक निषेधाज्ञा सुरु भएपछि तेलको मूल्य लिटरमा करिब २० देखि ३० रूपैयाँसम्म वृद्धि भएको छ।

खानेतेलमा अचाक्ली मूल्यवृद्धि

निषेधाज्ञा सुरु हुनुअघि थोक मूल्य १४ सय ५० रूपैयाँमा पाइने १० लिटर तेललाई अचेल २५ सय ५० रूपैयाँ तिर्नुपर्ने किराना व्यापारीको भनाइ।

सुनमा मूल्यवृद्धिको असर: नयाँ गहना बेचबिखन शून्य, साटफेरमै सीमित

लडकडाउनअघि सुनको मूल्य ७६ हजार पाँच सय रूपैयाँ थियो । कोभिड–१९ कै महामारीबीच मूल्य बढेर एक लाख तीन हजार तीन सयसम्म पुग्यो ।

महँगियो भान्सा, खाद्यवस्तुको मूल्यवृद्धि गत वर्षको तुलनामा दोब्बर

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति ८.१६ प्रतिशत पुगेको छ। गत साल यो दर ३.०९ प्रतिशतमा सीमित थियो।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघको धर्ना

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ। लकडाउनका कारण दैनिक गतिविधि ठप्प भएर जनतालाई दैनिकी चलाउन समेत समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो।

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र

पेट्रोलियम पदार्थमा स्वचालित मूलय प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल विद्यार्थी संघले ज्ञापन पत्र बुझाएको छ । लकडाउनको अवधिमा मात्र तीन अर्ब नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने वित्तिकै पाँच रुपैयाँ बढाउनु गलत भएको भन्दै ज्ञापन पत्र बुझाएको हो । नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लो हाल्ने प्रवृति बन्द गर्न पनि नेविसंघले माग गरेको छ ।

कोरोना बहानामा कालोबजारी, मूल्यवृद्धिको मारमा उपभोक्ता

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्छन् ‘व्यापारीले छिट्टै धेरै नाफा कमाउने बहाना खोजिरहेका हुन्छन्। अहिले कोरोनाको बहानामा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने काम सुरु भएको छ।’

मूल्यवृद्धिको मार र मुकदर्शक सरकार

यतिखेर आम नागरिक चरम मूल्यवृद्धिको अनुभव गरिरहेका छन्। बजारमा चामल, दाल, तेल सबैको मूल्य बिनाकारण अकासिएको छ।

मूल्य वृद्धिको बिराेध गर्ने ४० जना पक्राउ

इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार ४० व्यक्ति पक्राउ परेका छन्।

मूल्यवृद्धि पोहोरको दोब्बर

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुद्रास्फीति ६.१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो ३.८६ प्रतिशत थियो। यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

मौसम देखाएर तरकारीको मूल्यवृद्धि

कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक अधिक माग हुने कतिपय ताजा तरकारीको मूल्य दोब्बर भएको छ। अधिकांशको मूल्य ५० प्रतिशतभन्दा माथि छ। गत हप्तासम्म प्रतिकिलो ५५ रहेको बोडीको मूल्य एक सय पाँच पुगेको छ। त्यस्तै, सिमी ७५ बाट एक सय २५, करेला ५५ बाट ९५, खुसार्नी ७५ बाट एक सय ५५ पुगेको छ।

सातामा प्रतितोला पाँच हजार रुपैयाँले महँगियो सुन, तोलाको ७० हजार

अमेरिका र चीनबीचको व्यापारमा भइरहेको विवाद साम्य नभएपछि त्यसको प्रत्यक्ष चाप सुन खरिद–बिक्रीपरेको छ। चीनबाट निर्यात हुने वस्तुमा अमेरिकाले भन्सार दर बढाएसँगै दुई शक्ति राष्ट्रबीच बढेको चिसोपनका कारण लगानीकर्ता सुन किनबेचमा झुम्मिँदा मूल्य ह्वात्तै बढेको हो।

अस्वाभाविक मूल्यवृद्धि

विषादी परीक्षण र भारी वर्षाको कारण देखाउँदै बजारमा तरकारीको भाउ जुन हिसाबले बढाइएको छ, त्यो अस्वाभाविक छ। गत वर्षको तुलनामा तरकारीको मूल्य २ सय ९ प्रतिशतसम्मले बढ्नु आफंैमा आश्चर्यको विषय हो।

‘मूल्यवृद्धि पाँच प्रतिशतभन्दा कम’

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि हुने बताएका छन् । आर्थिक वर्ष २०७६÷०७७ को राजस्व र व्ययको आर्थिक अनुमान (बजेट) माथिको सामान्य छलफलका क्रममा राष्ट्रियसभाका सांसदले उठाएको विषयको जवाफ दिँदै उनले नेपाल जस्तो मुलुकमा पाँच प्रतिशतभन्दा तलको मूल्यवृद्धि सामान्य नै हुने बताए ।

बढ्दै छ नेपालीकाे खर्च गर्ने क्षमता

देशमा स्थायी सरकारले आफ्ना योजनासहित कार्यक्रम कार्यान्वयनमा लगेपछि नेपाली प्रतिव्यक्ति आय बढ्न गई खर्च गर्न सक्ने क्षमतामा समेत बढोत्तरी भएको केन्द्रीय तथ्यांक विभागमा महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्