१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

दीपक-दीपाको आईएनआई सिनेमा हल सञ्चालनमा

अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन्।

सिउँदोमा सिन्दूर हालेपछि चर्चामा दीपाश्री

यतिबेला अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला चर्चामा छिन्। अविवाहित रहेकी निरौलाले सिउँदोमा सिन्दूर हालेपछि चर्चामा आएकी हुन्।

कस्ले गर्‍यो दीपाश्री निरौला र सरोज खनालको फेसबुक ह्याक?

कलाकार दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक ह्याक भएको छ। ह्याकरले फेसबुक र इन्स्टाग्राम ह्याक गरेर म्यासेजमार्फत् पैसा मागेको बताईएको छ।

दीपाश्री निरौलाले ल्याइन् ‘धनियाँ के होली’

फागू पूर्णिमा नजिकिएसंगै नेपाली चलचित्र ‘छक्का पञ्जा’ समूहले होली गीत ‘धनियाँ के होली’ भिडियो सार्वजनिक गरेको छ। होली गीतको भिडियोमा छक्का पञ्जा समूहका कलाकारहरुको अभिनय रहेको छ।

दीपाश्रीका तर्फबाट ‘माग्ने बूढा’ ले पनि मागे राजेश हमालसँग माफी

एक टेलिभिजन अन्तर्वार्तामा नायिकासमेत रहेकी निरौलाले प्रसंगवश नायक हमाललाई ‘उहाँ महानायक हो र’ भनेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ ।

दीपाश्री निरौला छोरी भएर जन्मिनु नै गल्ती : केकी अधिकारी

उनले व्यंग्यात्मक शैलीमा लेखेकी छन्, ‘गल्ती त हाम्रै हो नि दीपा दी, पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो । ल त्यसमा हाम्रो केही चल्दैन, अनि फेरि तपाईं सफलचाहिँ किन हुनुभो? ल त्यो पनि पचाउने प्रयास गरुँला, अनि फेरि तपाईंले भयंकर गर्नुभो के, होइन आफ्नो भनाइ अनि विचार किन राखेको भन्या के?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्