जापानी राजदूतावासका मिसन उपप्रमुखद्वारा फ्याक्ट्री अवलोकन
नेपालका लागि जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुराले विरगञ्जस्थित केएनपी फ्याक्ट्री अवलोकन गरेका छन्।
नेपालका लागि जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुराले विरगञ्जस्थित केएनपी फ्याक्ट्री अवलोकन गरेका छन्।
सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको सात सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ।
जुम्लाको तातोपानी गाउँपालिका –१ राका गाउँका २१ वर्षीय लाले कामी कक्षा १२ मा पढ्दैछन्।
कञ्चनजंघा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ। लामो समय सुनसानजस्तै रहेको कञ्चनजंघा क्षेत्रमा तीन महिनामा ६ सय ५० बाह्य पर्यटकले भ्रमण गरेका छन्।
पूर्वाधारको समस्याले गुमनाम रहेको बझाङको चम्ला अर्थात् गोरखाली झरना पुग्न सडकको पहुँचसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ।
आजभोलि मानिसले आफ्नो जीवनको असीमित र बहुमूल्य समय अनलाइन मिडियामा खर्च गरेका छन्। उनीहरू आफूलाई अनलाइनमा समर्पित गर्दै मख्ख परेर बसेका छन्।
विश्व सम्पदामा सूचीकृतका लागि प्रस्तावित बुद्धको क्रीडास्थल प्राचीन कपिलवस्तुको तिलौराकोटमा ४३ बढी देशका पर्यटकले भ्रमण गरेका छन्।
अत्याधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्ने भन्दै उनले सहरभन्दा गाउँमा अझै सुन्दर देखिने बताए।
कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ।
समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ।
अटो सोमा टाटा टियागो इभी, नेक्सन इभी म्याक्स एक्स जेट प्लस, पन्च पेट्रोल, हुन्डाई एक्सटर, सुजुकी, जिम्नी, फ्रोन्क्स, किया एक्सलाइन, महिन्द्रा स्कोर्पियो एन, एमजी, कमेट इभी, एमजी–४, सेरेस, सेरेस–३, मिनी इभी ई–१, बिवाइडी, बिवाइडी डल्फिन, सिल, निसानलगायत कम्पनीका सवारी साधन प्रदर्शनीमा राखिएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेका छन।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन्।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरेका छन्।
खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेका छन।