७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

कैलालीमा प्रहरीद्वारा हवाई फायर

आक्रोशित स्थानीय बासिन्दाले ठक्कर दिने ट्रकका चालकमाथि कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनसहित राजमार्ग अवरुद्ध पार्नुका साथै ट्रकमा समेत तोडफोड र आगजनी गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।

सुजिता मृत्यु प्रकरण: सत्यतथ्य छानबिनको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

पूर्वपश्चिम राजमार्गः झारा टार्ने ‘रि–सिलिङ’

पूर्वपश्चिम राजमार्गको अत्तरिया–चिसापानी सडक खण्डको मर्मत सम्भारको ठेक्का पाएको कालिका जोशी जेभीले रि–सिलिङका नाममा सडकमा कतै गोल गिट्टी हालेको छ भने कतै छोडेर झारा टार्ने काम गरेको छ।

राजमार्गको दुर्दशा

१० टनसम्मका सवारीसाधनलाई लक्षित गर्दै निर्माण गरिएको पूर्वपश्चिम राजमार्गमा पछिल्ला वर्षहरुमा १८ देखि २० टन सम्म सामान बोकेका गाडी गुड्छन् । क्षमताभन्दा बढी भारका कारण पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि अत्तरियासम्मको ७९ किलोमिटर सडक खण्ड जीर्ण बनेको छ ।

बाढीले डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्