२२ वैशाख २०८१ शनिबार
image/svg+xml

यार्सा पाटनमै घुम्ती विद्यालय

बहुमूल्य जडीबुटी यार्सा गुम्बा संकलन गर्न जाने विद्यार्थीहरूका लागि यार्सा पाटनमै घुम्ती शिक्षा प्रदान गरिने भएको छ।

वैद्यखानाको पुनर्जीवन

अहिले सिंहदरबार वैद्यखानाका नामले चिनिने यो कारखानाले विक्रम संवत् २०५४/५५ ताकासम्म १६० थरीका औषधि उत्पादन गर्‍थ्यो। जसबाट नेपालीले आफ्नै मुलुकको जडीबुटीयुक्त औषधि सेवन गरी स्वस्थ हुन पाउने अवसर प्राप्त गर्थे।

हतकडीसहित फरार भएका थुनुवा पक्राउ

बुधवार दिउँसो जिल्ला अदालत काठमाडौंबाट फरार भएका विमल खड्कालाई अहिले बिहान जडीबुटीबाट प्रहरीले पक्राउ गरेको हो।

कहिलेसम्म जप्ने जडीबुटी मन्त्र ?

जडीबुटीजन्य औषधिअन्तर्गत लेउ, झ्याउलगायत अन्य प्रजातिका वनस्पतिको औषधीय प्रभाकारिता क्रमशः विकास हुँदै गइरहेको छ।

नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन्।

विदेशबाट फर्किएर जडीबुटी खेतीमा रमाउँदै पुर्जा

म्याग्दीको धवलागिरि गाउँपालिका-४ बोवाङका ४० वर्षे लुद्रबहादुर पुर्जा यतिबेला परम्परागत खेती छाडेर जडीबुटीमा रमाउन थालेका छन्।

मनाङमा जडीबुटी बिक्रीबाट २६ लाख राजस्व सङ्कलन

विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७९/८० मा जङ्गली जडीबुटी बिक्रीबाट रु २६ लाख ४४ हजार दुई सय २९ राजस्व सङ्कलन भएको छ।

दहमा जडीबुटी संकलन केन्द्र स्थापना

जिल्लाकै सबैभन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका–४ दहमा संकलन केन्द्र निर्माण गरिएको छ।

गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ

गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ। इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए।

जडीबुटी निकासी घट्यो

दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ। यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ।

राउटे समुदायको व्यवस्थापन गर्न माग

जंगलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएकामा चिन्ता व्यक्त गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्