सय दिन मास्क लगाउनुस्: बाइडेन
अमेरिकाको राष्ट्रपति पदमा विजयी जो बाइडेनले राष्ट्रपतिको पद सम्हालेपछि अमेरिकीलाई १ सय दिन मास्क लगाउन अनुरोध गर्ने बताएका छन्।
अमेरिकाको राष्ट्रपति पदमा विजयी जो बाइडेनले राष्ट्रपतिको पद सम्हालेपछि अमेरिकीलाई १ सय दिन मास्क लगाउन अनुरोध गर्ने बताएका छन्।
भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ।
नेपाली सेनालेभारतीय सेनालाई बुद्धको प्रतिमा र एक लाख थान मास्क प्रदान गरेको छ। नेपाल भ्रमणमा रहेका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा नेपाली सेनाले नेपालमा निर्मित कोभिड–१९ जोखिम नियन्त्रणका लागि प्रयोग हुने एक लाख थान मास्क भारतीय सैनिकलाई सहयोगस्वरुप उपलब्ध गराएको छ।
अमेरिकाका वैज्ञानिकले कोरोना भाइरसलाई निष्क्रिय बनाउन सक्ने एन्टिभाइरल मास्क बनाएको दाबी गरेका छन्।
'लकडाउन खुल्नु भनेको हेलचेक्रयाँइ बढाउनु भनेको होइन। तर, अहिले सबैतिर भीडभाड छ, सबैले कोरोनालाई बेवास्ता गरेका छन्। दसैंको चहलपहलले त झनै जोखिम निम्त्याउने पक्का छ। संक्रमणको ग्राफ झनै उक्कालो लाग्ने पक्का छ।’
केहिदिन अघि एक पेशागत समूहका दशजना सदस्यहरुको एउटा कोठामा ‘मिटिङ’ बस्यो। मिटिङ चलिरहँदा सहभागि दशमध्ये पाँचजनाले मास्क खोले। बाँकी पाँचमध्ये दुईजनाले बैठक अवधिभर नै मास्क खोलेनन्, अरु तीनजना केही दूरी कायम गरेर भिन्दै सोफामा बसे।
नेपालको पहिलो छायाँकार वैकुण्ठमान मास्केको निधन भएको छ। कोरोना भाइरस संक्रमित ८३ वर्षीय मास्केको शुक्रबार उपचारको क्रममा निदान अस्पतालमा मृत्यु भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए।
कोभिड–१९ को महामारीबीच पनि ड्युटीमा खट्ने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गरी एमएडब्लू ग्रुपअन्तर्गतको एमएडब्लू फाउन्डेसनले काठमाडौं उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ ।
अमेरिकी संसदको एक समितिमा सासंदसमक्ष डा. रेडफिल्डले मास्क स्वास्थ्य सुरक्षाका लागि सबैभन्दा शक्तिशाली औजार भएको बताउादै हरेक अमेरिकी नागरिकलाई मास्क लगाउयन अपिलसमेत गरेका हुन्।
वैज्ञानिकहरूले एक उत्तेजक तथा अप्रमाणित विचार अगाडि सारेका छन्, त्यो हो मास्कले प्रयोगकर्तालाई सुरक्षित प्रतिरक्षा प्रणाली विकास गर्न चाहिने भाइरस छिर्न दिएको हुन्छ ।
नेपालको सन्दर्भमा सहरी क्षेत्रमा मास्क प्रयोग पर्याप्त देखिए पनि ग्रामीण भेगमा यसको प्रयोग अझै न्यून नै देखिन्छ।
बिहीबार साँझ प्रहरीले कृष्णगनरको लक्ष्मीनगरमा लकडाउनको बेला युवालाई मास्क लगाउन आग्रह गर्दा दुई प्रहरीमाथि हातपात भएको हो ।
डब्लुएचओलेजुन नियम वयस्क व्यक्तिका लागि लागू गरिएका छन्, ती नियम १२ वर्षदेखि माथि उमेरका बालबालिकालाई पालना गराउन आग्रह गरेको हाे ।
कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी मास्कको उचित प्रयोग र बिसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् ।
कोभिड–१९ को संक्रमणबढेसँगै मास्क र ग्लोभको प्रयोग गर्नेको संख्या पनि बढेको छ। मास्क र ग्लोभ प्रयोग गरेपछि उचित व्यवस्थापन नगर्दा शहरहरुमा झन जोखिम बढेको छ। प्रयोग गरिसकेका मास्क र ग्लोभ उचित ब्यवस्थापन नगरी जथाभावी फ्याक्दा शहरमा झन जोखिम बढेको हो।