१८ फाल्गुन २०७७ मंगलबार

चीनको चेतावनी : हङकङका विषयमा हाम्राे धेरै आलोचना नगर, आँखा निकालिदिन्छौं

चीनले आफूलाई आरोप लगाउने अमेरिकालगायत पश्चिमा देशलाई ‘आँखा झिकिदिने’ चेतावी दिएको छ।

हङकङको रेस्टुरेन्टमा भएको आगलागीमा मृत्यु भएका नेपालीको संख्या ११ पुग्यो

हङकङमा नेपालीले संचालन गरेको रेस्टुरेन्टमा भएकाे आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।

आफूले बनाएका सामानमा ‘मेड इन चाइना’ लेख्न थालेपछि अमेरिकाविरुद्ध मुद्दा हाल्दै हङकङ

हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ।

निगमको हङकङ उडानमा प्रतिबन्ध

नेपाल वायुसेवा निगमको विमानमार्फत हङकङ पुगेका पाँचजनामा कोरोना पुष्टि भएपछि दुई साता हङकङ उडान नहुने भएको छ ।

निको भएका एक व्यक्तिमा साढे ४ महिनापछि पुनः कोरोना देखिएपछि वैज्ञानिकलाई यस्तो चिन्ता

हङकङमा निको भइसकेका एक व्यक्तिमा साढे ४ महिनापछि फेरि कोरोना भाइरस देखियो । यसलाई त्यहाँका वैज्ञानिकले विश्वको पहिलो घटना भनेका छन् ।

निको भएको साढे ४ महिनापछि फेरि कोरोना !

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल साइन्सका प्राध्यापक ब्रेन्डन रेनले यो एकदमै दुर्लभ घटना भएको बताए । उनले भने, ‘यसैकारण कोरोना भाइरसविरुद्ध खोप निर्माण अति आवश्यक छ ।’

हङकङमा कोरोना महामारीको तेस्रो लहर सुरु हुन लागेको आशंका

पछिल्लो समय हङकङमा कोरोना संक्रमित हुने क्रम बढ्न थालेपछि त्यहाँको प्रशासन त्रसित भएको छ । त्यहाँ कोरोना महामारीको तेस्रो लहर सुरु हुन थालेको आशंका गरिएको हो ।

हङकङमा भयावह बन्दै कोरोना, एक दिनमा थपिए अहिलेसम्मकै बढी संक्रमित

बिहीबार त्यहाँ १ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हङकङकी कार्यकारी प्रमुख क्यारी लामले कोरोना महामारी भयावह बन्ने खतरा देखिएको भनेकै भोलिपल्ट दैनिक संक्रमण दर अहिलेसम्मकै उच्च देखिएको हो ।

हङकङमा कोरोना फेरि जाग्न थाल्यो, लगाइयो अहिलेसम्मकै कडा प्रतिबन्ध

यसअघि कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल हङकङमा फेरि केही दिनयता लगातार दैनिक सयभन्दा बढी नयाँ संक्रमित फेला परिरहेका हुन् ।

हङकङमाथि मडारिएको पश्चिमा बादल

अत्यावश्यक सेवामा अवरोध पु-याउने प्रदर्शनकारीमाथि नियन्त्रण गर्न खोज्दा उल्टो प्रहरीमाथि हिंसात्मक हमला भएका थिएजुन पश्चिमा सञ्चारमाध्यमले लुकाए।

हङकङलाई पुनः चम्कन दिऔँ

हङकङ राष्ट्रिय सुरक्षा कानुनले ‘एक देश’को आधारलाई सर्वोपरि मानी ‘दुई प्रणाली’को अन्तरलाई उच्चतम हदसम्म समावेश गरी राष्ट्रिय सुरक्षासँगै हङकङ निवासीको मानव अधिकार र स्वतन्त्रताका बीच उचित सन्तुलन कायम गरेको छ।

हङकङमा मास्क वितरण गर्दै खोटाङ्गेको हाइकिङ

कोरोना भाइरसको त्रास फैलिरहेकोबेला हङकङमा रहेका खोटाङ्गे नागरिकले हाइकिङ (पैदलयात्रा)को आयोजना गरेको छ। विश्वमा कोरोना भाइरसको सन्त्रास फैलिरहेको अवस्थामा सो भाइरसबाट बच्ने आत्मबल बढाउन र सचेत रहनका लागि हौसला प्रदान गर्ने लक्ष्यकासाथ खोटाङ समाज हङकङको आयोजनामा हाइकिङको आयोजना गरिएको हो।

नेपालको लगातार दोस्रो हार, हङकङसँग ४३ रनले पराजित

नेपाल हङकङसँग पराजित भएको छ। एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेट अन्तरगत आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो। यो नेपालको लगातार दोस्रो हार हो।

हङकङद्वारा चीनबाट आउने बिरामीको परीक्षणमा कडाई

हङकङले चीनबाट आउने बिरामीको स्वास्थ्य परीक्षणमा थप कडाई गरेपछि शनिबार बिहान मुख्यभूमि चीनबाट निकै कम मानिस हङ्कङ आएका छन्।

कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्