जुम्लाबाट प्रतिनिधिसभा उम्मेदवारमा नरेश भण्डारी सर्वसम्मत सिफारिस
पार्टीभित्रको लामो छलफल र आन्तरिक मूल्यांकनपछि भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो।
पार्टीभित्रको लामो छलफल र आन्तरिक मूल्यांकनपछि भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो।
ताप्लेजुङको फुङलिङका बजार तथा पसलको अनुगमन गरी न्यूनतम् व्यवसायिक मापदण्डका बारेमा व्यवसायीलाई सचेत गराएको छ ।
हातमा समातेको सानो कागजले उनको जीवनको दिशा नै बदलिदिएको थियो । त्यो कागज कुनै सामान्य कागज थिएन, ‘पाँच वर्षको पीडा, निराशा र अथक संघर्षपछि प्राप्त भएको नेपाली नागरिकताको प्रमाणपत्र थियो ।’
प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।
उक्त अपिलमा महामन्त्री गगन थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरले भने असहमति राखेका छन्।
भक्तपुर नगरपालिका क्षेत्रमा बढीमा २० मिनेटको हिडाइमै गुणस्तरीय स्वास्थ्य सेवा रहेको जनाइएको छ ।
संघले नवीकरणीय ऊर्जाको २५ वर्षे अनुभवलाई उपयोग गर्दै सरकार, निजी क्षेत्र र दातृ निकायसँग सहकार्य बढाउने जनाएको छ।
उदयपुरको बेलका नगरपालिका ४ स्थित एक सामुदायिक विद्यालय नमूना बन्दै गएको छ ।
पर्यटकीय राजधानी पोखरामा आजदेखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ। सिर्जनशील कलाकार समूह, पोखराको आयोजनामा तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे।
अमेरिकी सरकारको वेबसाइट 'ट्राभल डट स्टेट डट गभ'मा मंगलबार राखिएको सूचनामा अफ्रिका, ल्याटिन अमेरिका र एशियाका ३८ देशलाई भिसाका लागि धरौटी बुझाउनुपर्ने देशहरूको सूचीमा राखिएको छ।
विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट २० प्रतिशत कटौती गर्ने भएको छ ।
नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउने र आर्थिक जोखिम कम गर्ने उद्देश्यले सञ्चालित सरकारी स्वास्थ्य बिमा कार्यक्रमका महत्त्वपूर्ण योजनाहरू कार्यान्वयन नहुँदा अलपत्र परेका छन्।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका-८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन्।
प्रचण्डले भने, ‘त्यो एक्लै–दुक्लै मात्रै गरेर सकिने कुरा होइन।’ त्यसको लागि एउटा बृहत् राष्ट्रिय एकताको आवश्यकता पर्ने उनले बताए।
नेपालको ऐतिहासिक र सामरिक महत्त्व बोकेको चितवनको पुरानो सदरमुकाम उपरदाङगढीले आफ्नो गुमेको शान पुनः प्राप्त गरेको छ।