११ मंसिर २०८१ मंगलबार
image/svg+xml

ख्वपको पहिचानका लेखकहरूसँग छलफल

स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्री ख्वपको पहिचान (भक्तपुरको पहिचान) का लेखकहरुसँग बिहीबार छलफल गरिएको छ । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालयहरुमा एकैसाथ लागू हुने गरी स्थानीय पाठ्यक्रमको पठनपाठन भइरहेको जानकारी गराए ।

साहित्यकार अभिनन्दित

प्रगतिशील लेखक संघ (प्रलेस)ले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गरेको छ। शुक्रबार प्रलेसले राजधानीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले साहित्यकार आनन्ददेव भट्टलाई धातुमा कुँदिएको अत्रि प्रदान गरेका थिए।

प्रेम फाटेको बाटो अर्थात् जेब्रा क्रस

जीवनमा चुनौतीसँग जुध्न चाहने तर्कना शर्माले आफनो उपन्यास ‘जेब्राक्रसमा वैचारिक चुनौतीस“ग जुध्ने प्रयास गरेकी छिन्।

दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ आउँदै

यस वर्ष पब्लिकेसन नेपालयको नयाँ टिमले चार महिला लेखकहरूको पुस्तकहरू प्रकाशन गर्ने तयारी पूरा गरेको छ। बिहीबार नेपालयले प्रेस विज्ञप्तिमार्फत चार महिला लेखकहरू पुस्तक प्रकाशन गर्ने तयारी पूरा भएको जानकारी गराएको थियो।

शृंगारले जीवनलाई रस प्रदान गर्छ

यतिबेला राजनीति शक्तिमुखी व्यवसाय भएको छ। त्योबाहेक पनि व्यापारी, डाक्टर, इन्जिनियर, शासक र पत्रकारसमेत सत्ताको रानीपोखरीमा सानन्द पौडिरहेको दृश्य देखिन्छ। भौकाजीको यस कृति त्यस दृश्यको पुनरावलोकन हो।

सभामुख र उपसभामुखमा एक पद नपाए कांग्रेसलाई मान्य हुँदैन्ः लेखक

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको बताएका छन्।

सरल तर गहन निबन्ध

सबै गद्य लेखक कवि हुन सक्दैनन्। तर, कविले गद्य लेखेपछि त्यो बेजोडको बन्छ। नेपाली साहित्यमा जागरुक पुस्ताका कवि तथा गद्य लेखक भीष्म उप्रेती पनि कविता र गद्य लेखनमा बितेका दशकमा दह्रो उपस्थिति जनाइरहेका छन्।

एकला चलो रे

विष्णुप्रसाद ‘त्रिवेणी’ को क्लेम केही छैन। ठूलो क्लेम। उनले एक लेखकका रूपमा जीवन यापन गरे। फलतः सुगरग्रस्त छन्। उनी अझै जीवितै छन्। बेलाबेला डाक्टरले थाइरोइड जँचाउने सल्लाह पनि दिन्छ। निद्राको समस्या छ।

रमेश लेखकको चेतावनीः सरकार समयमै नसुध्रिए व्यवस्था फेरिने खतरा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता तथा सम्वादको पक्षधर भएकोले विप्लवसँग पनि वार्ता तथा सम्वादमार्फत नै सहमति खोज्नुपर्ने बताएका छन्।

सन्दर्भ सामग्री खोज्नै सकस

एउटी गर्भवती महिलाले पेटमा भएको शिशुको बारेमा जति कल्पिन्छे त्यति नै प्रकाशोन्मुख सिर्जनाबारे कल्पिन्छ लेखक। उसले एउटा किताब जन्माउन कम्तिमा ३/४ वर्ष खर्चिन्छ। यो समयमा उसको तन–मन त्यसमै केन्द्रित हुन्छ।

फोक्सुण्डो तालमा लेखकहरुको जमघट

सम्मानित हुनेहरुमा टुङ्नाबादक एवं गायक निमा लातार बैजी, लोकगायिकाहरु नाम्दाक लामा, होइसेर डोल्मा बैजी र सेम्दुक आङक्याल रोकाया छन्।

फोक्सुण्डो तालमा लेखकहरुको जमघट

साहित्यिक पर्यटन मार्फत् डोल्पाको प्रवद्र्धन गर्न निस्किएका लेखकहरुले फोक्सुण्डो ताल क्षेत्रको पदयात्रा गरेका छन्। पर्यटनकर्मी युवाहरुको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको ‘फोक्सुण्डो काव्य–यात्रा २०७६’ मा १५ जना सहभागी छन्।

‘यो कस्तो प्रेम’ सार्वजनिक

साहित्यकार एवं लेखक मुकुन्द न्यौपानेद्वारा लिखित नयाँ कृति ‘यो कस्तो प्रेम’ नामक लघुकथा सङ्ग्रह सार्वजनिक भएको छ । लघुकथामा उनले भोगेको जीवन र जगतबाट बटुलेका अनुभवका सटिक अभिव्यक्तिलाई प्रस्तुत गरिएको छ ।

कम्युनिस्ट सरकारले देश नै डुबाउन लाग्योः नेता लेखक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले वाइडबडी मात्रै नभएर यो सरकारले देश नै डुबाउन लागेको आरोप लगाएका छन्। उनले भने, ‘देशको वाइडबडी नै डुब्दैछ, सयमै यसबारेमा चेतना जाग्न जरुरी छ।’

रोगले २० घार मौरी मरे

अज्ञात रोगले मौरी मरेपछि दशरथचन्द नगरपालिका–५, पोटाका सुदर्शन लेखक चिन्तित भएका छन्। व्यवसायिक रुपमा मौरीपालन गर्दै आएका लेखकका केही दिनअघि २० घार मौरी मरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्