११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘ओली सरकार भाषण र उखान टुक्कामा अत्यधिक सफल, काममा असफल’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले सरकारको एक वर्ष पूर्ण रुपमा असफल भएको दाबी गरेका छन्। सरकार काम भन्दा पनि गफ र भाषणमा सफल भएको उनको भनाई छ। नेता लेखकले सरकारको पहिलो जिम्मेवारी भनेको नै मुलुकमा शान्ति, सुरक्षा कायम गर्नु भएको बताउँदै यही महत्वपूर्ण काममा नै सरकार असफल भएको दाबी गरे।

लेखक, पुस्तक र पाठक

लेखक, पुस्तक र पाठकलाई एउटा त्रिभुजमा राखेर विश्लेषण गर्न सकिन्छ। यी तीनै पक्षबीच त्रिकोणीय तादात्म्य सम्बन्ध रहेको हुन्छ। त्रिभुजको माथिल्लो चुच्चोमा लेखकलाई र तलका समानान्तर कोणहरूमा पुस्तक र पाठकलाई राखेर हेर्दा पुस्तक र पाठक एउटै सरल रेखामा भेटिन्छन् भने लेखक दुवैको माथि एक्लै देखिन्छ।

राष्ट्रगान लेखकका व्यथा

हाम्रो राष्ट्रगानका लेखक कसरी बाँचेका छन्?  सरकारले सोध्नु पर्छ व्याकुल माइला अर्थात् प्रदिपकुमार राईलाई। उनी राष्ट्रिय व्यक्तित्व बनेको एक दशक भयो, उनले आफ्नो गरिमालाई ज्युँकात्युँ राखेका छन्। इमान्दारीले  आफ्नो उचाइ झन् बढाएका छन्।

क्रान्तिकारीका प्रेरणास्रोत कृष्णदास

२०७५ फाल्गुन ११ गते साढे चार बजेतिर एकजना पत्रकार मित्रले कृष्णदास श्रेष्ठको दिउँसो पौने दुईतिर निधन भएको स्तब्धकारी खबर दिनुभयो।

कृष्णदास श्रेष्ठ :  मार्क्सवादका नेपाली व्याख्याता

नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताका नेता कृष्णदास श्रेष्ठको निधनले सिद्धान्त विकास, प्रवर्द्धन र प्रचारमा गम्भिर क्षति पुर्याएको कम्युनिष्ट आन्दोलनका नेताहरूले बताएका छन्। श्रेष्ठको ८७ वर्षको उमेरमा काठमाडौं शंखमुलस्थित निवासमा शनिवार दिउँसो निधन भएको हो।

कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको निधन

पुराना कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको निधन भएको छ। ८७ वर्षीय श्रेष्ठको शनिबार दिउँसो निधन भएको परिवारले जनाएको छ।

निश्चलको पहिलाे अंग्रेजी ‘फर्गो’

युवा लेखक निश्चल मल्लको अंग्रेजी भाषाको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ। राजधानीमा हालै एक कार्यक्रमकाबीच अभिनेत्रीद्वय ऋचा शर्मा र सुरक्षा पन्त, लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे।

मह बेचेर लखपति

बैतडीका एक युवा मह बेचेर लखपति बनेका छन्। दशरथचन्द नगरपालिका–५, पोटाका ३३ वर्षीय सुदर्शन लेखकले मौरीपालन व्यवसायबाट वार्षीक १० लाख आम्दानी गरेका हुन्। २०५८ सालमा एकघारबाट मौरी पाल्न सुरु गरेका लेखक दुई वर्षयता व्यावसायिक मौरीपालनमा लागेका छन्।

सामाजिक विसंगतिप्रति प्रहार

नेपाली साहित्यमा प्रभावशाली लेखकका रूपमा दरिएका छन्, विजय सापकोटा। उनको लेखनले पनि जो कसैलाई पनि मोहित पार्छ। नेपाली साहित्यमा आफ्नो स्थान सुरक्षित बनाइसकेका उनले कविता, कथा, निबन्धलगायत विधामा कलम चलाएका छन्। उनी लेखनमार्फत् समाजका यथार्थलाई सुष्मरूपमा केलाउँछन्।

चिताएअनुरूपको सन्तान

बेलायती लेखक एल्डस हक्सलेले सन् १९३२मा ‘ब्रेभ न्यु वल्र्ड’ उपन्यास लेखे। भविष्यमा कस्ता मानिस जन्मन्छन् र के गुण भएका नागरिकले संसारलाई शासन गर्छन् भन्ने भविष्यवाणी गरिएको उक्त पुस्तकलाई सन् २००३ मा बेलायती प्रशारण संस्था बिबिसीले झण्डै १० लाख पाठकमाझ गरेको सर्भे ‘द बिग रिड’ ले प्राचीनकालदेखि त्यसबेलासम्म प्रकाशित लाखौँ पुस्तकमध्ये पढ्नैपर्ने उच्च १०० को स्थानमा छान्यो।

पुस्तकमा दार्जिलिङका सुरसाधक

लेखक तथा संगीतकार पिटर जे कार्थक पत्रिकामा सांगीतिक स्रष्टासँगको आफ्नो सामीप्यका विषयमा लेख लेख्न रुचाउँछन्।

‘धर्म,अर्थ, काम जीवनका तीन उद्देश्य’

भारतीय लेखक गुरुचरण दासले मानव जीवन तीन उद्देश्यको वरिपरि केन्द्रित रहेको बताएका छन्। बुकवर्म फाउन्डेसनको आयोजना रहेको नेपाल लिटरेचर फेस्टिभल अन्तर्गतको कर्टेन रेजर कार्यक्रममा शुक्रबार गैरीधारामा शनिबार आयोजित कार्यक्रममा बोल्दै भारतीय लेखक गुरुचरणदासले ऋषि मुनिहरूले सुखी सम्पन्न जीवनको अर्थ खोज्ने क्रममा तीन कुरालाई प्रस्ताव गरेको बताए।

‘विवाह बलात्कारको पहिलो संस्था’

सदा भेट हुँदा महिला लेखक लेखनीका विविध पाटोमा बहस गर्थे । शनिबार भने उनीहरूले महिलामाथि हुने हिंसा र वलात्कारका विषयमा बहस गरे।

सुपरहिरोका रचयिता लीको निधन

स्पाइडरम्यान, आइरनम्यान र द हल्क जस्ता सुपरहिरोका रचयिता अमेरिकी लेखक तथा मार्वेल कमिक्सका पूर्व अध्यक्ष स्टेन लीको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका लीको सोमबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो।

‘प्रहरी बर्खास्त गरेरमात्र पुग्दैन, गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता रमेश लेखकले निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना बित्दा समेत हत्यारा पत्ता लगाउन नसकेकोमा गृहमन्त्री रामबहादुर थापाले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्