११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सरकार शान्ति सुरक्षा कायम गर्न असफल : नेता लेखक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापबाट जनता निराश बनेको दाबी गरेका छन्। नेता लेखकले वर्तमान सरकार शान्ति, सुरक्षा र अमनचयन कायम गर्न असफल भएको भन्दै सरकारका क्रियाकलापबाट जनता दिनप्रतिदिन निराश बन्दै गएको आरोप लगाए।

प्रलेस प्रतिभा पुरस्कार सीतालाई

प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तकका स्रष्टा सीता विकलाई प्रदान गर्ने भएको छ। सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले पुरस्कार चयन समितिको सिफारिशलाई अनुमोदन गरेको हो।

लेखकहरूको सामूहिक घर

पहिलोपटक आयरल्याण्ड जाँदै गर्दा मलाई केही आइरिस कविका बारेमा थाहा थियो । त्यो भन्दा बढी आइरिस रक ब्यान्ड ‘यु टु’का बोनोको बारेमा बढी थाहा थियो । डब्लिनमा लामो समय बसे पनि मैले डेरा नजिकैको राइटर्स म्युजियम जाने मौका पाएको थिइन्।

सरकारको शैली पञ्चायतीजस्तो : लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारको गतिविधिहरु पञ्चायती शैलीको निरंकुश र शासकहरु पहिलेका राजा÷महाराजाजस्तो भएको आरोप लगाएका छन्।

सिनेमामा लेखकको मृत्यु

नायक राजेश हमालले पहिलो फिल्म भाग्यरेखा साइन गर्दा उनलाई १० हजार रुपैयाँ दिइएको थियो र नायिका करिश्मा केसीले त्यतिबेला नायकले भन्दा पाँच हजार बढी पाए मात्र खेल्ने भन्ने सर्तमा भाग्यरेखा फिल्म छाडेकी थिइन्, पछि कृष्टि केसीले नायिकामा प्रवेश गरिन् । तर, सिनेमामा दुवैजना नायक–नायिका नरहे पनि सिनेमा बन्यो । तर, चलेन।

‘म शतप्रतिशत विदेशी लेखकबाट प्रेरित छु’

कुनै बेलाकी चर्चित मोडल शिवानी सिंह थारू अहिले भने छुट्टै अवतारमा उपस्थित भएकी छिन्, उपन्यासकारका रूपमा । उनले करिब ९ वर्षअघि नै उपन्यास लेख्ने घोषणा गरेकी थिइन् । तर, पात्रको खोजी, परिवेशको निर्माण र शैली तथा शिल्प विकासमा उनलाई लामै समय लागेछ । आगामी बिहीबार ‘काठमाडौंमा एक दिन’ उपन्यास सार्वजनिक गर्ने तयारीमा रहेकी शिवानीसँग गरिएको संक्षिप्त कुराकानी :

पूर्वमन्त्री लेखक र कतारका श्रम मन्त्रीबीच भेटवार्ता

पाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक र कतारका प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा. इसा साद ए अल नैमीबीच भेटवार्ता भएको छ। नेपाली जनसम्पर्क समिति कतारको कार्यक्रममा सहभागी हुन कतारको राजधानी दोहा पुगेका लेखकले कतारका श्रममन्त्री नैमीसँग मन्त्रालयमै भेट गरेका हुन्।

अब देशलाई आर्थिक समृद्धितर्फ लिएर जानुपर्छः लेखक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन्। सोमबार राजधानीमा सुदूरपश्चिम विद्यार्थी एकता समाजद्वारा माघीका अवसरमा आयोजित शुभकामना आदानप्रदान समारोहलाई सम्बोधन गर्दै नेता लेखकले भने– ‘अब देशलाई आर्थिक समृद्धितर्फ लिएर जानुपर्छ।’

संविधान संशोधनको अजेण्डा अब काँग्रेसको: नेता लेखक

नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधान संशोधनको अजेण्डा अब काँग्रेसको भएको बताएका छन्। वीरगन्जमा शनिवार नेपाल प्रेस युनियनले आयोना गरेको पत्रकार सम्मेलनमा उनले मधेसको माग र अजेण्डालाई पुरा गर्ने कामको नेतृत्व काँग्रेसले गर्ने दावी गरे। अहिलेको राष्ट्रिय अजेण्डा भनेको संविधानलाई सर्वस्विकार्य बनाउने र संविधान कार्यान्यवन गर्ने रहेको नेता लेखकले बताए।

दुई नम्बर प्रदेशको निर्वाचन मधेस पक्षधर र विरोधीबीचको जनमतसंग्रह: नेता लेखक

नेपाली कांग्रेसका नेता तथा केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तह निर्वाचन मधेसको पक्षधर र मधेस विरोधीबीचको जनमत संग्रह भएको बताएका छन्।

'धेरै नेपाली लेखक अनुसन्धानका आधारमा लेख्दैनन्'

अधिकारी संवैधानिक कानुनका ज्ञाता हुन्। हाल काठमाडौं विश्वविद्यालय स्कुल अफ लमा डिन रहेका उनी नेपालसम्बन्धी इतिहास, कला, वास्तुकला, राजनीति, अर्थव्यवस्था, विकास, वैदेशिक सम्बन्ध, कूटनीति, राष्ट्रिय सुरक्षा लगायत विषयमा रुचि राख्छन्।

दैलेखका ७ तहमा एमाले, ४ मा काँग्रेस

११ स्थानीय तह भएको दैलेखमा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा ३ नगरपालिका सहित ७ स्थानीयत तह एमालले विजयी हाँसिल गरेको छ भने काँग्रेसले १ नगरपालिका सहित ४ स्थानीय तहमा विजय हासिल गरेको छ।

लेखक सर्वज्ञानी हुँदैन

लेखकको परम्परागत धारणालाई टक्कर दिने खालको भूमिकादेखि गहन अध्ययन चाहिने विषयमा विचार राख्न सक्ने सार्वजनिक महŒवका व्यक्ति महिला हुने अपेक्षा गरिन्छ। उनीहरूसँग असम्बन्धित विषयमा अधिकारीको रूपमा लेखकहरूलाई प्रस्तुत गर्ने र उनीहरूको विचार र क्षमताको यताउता भइरहने कुराले प्रायः लेखनकलालाई कमजोर पार्छ र सम्झौता गरिरहन बाध्य पनि पार्छ।

सम्पादकसँग लेखक

सिनेमा खेल्दा कुनै नायक वा नायिकाको निम्ति निर्देशकको पनि आवश्यकता कहाँ रहला र? उनीहरू स्वयं अभिनय गर्नमा पोख्त नै हुन्छन्। खेलाडी आफैँ खेल्नमा निपुण नै हुन्छन् भन्ने तर्क गरेर कोचको आवश्यकतालाई नकार्न सकिन्छ? यसो भनिनुको एउटै माने यो हो कि प्रकाशनअघिको सम्पादन एउटा त्यस्तो आधारस्तम्भ हो, जोबिना त्यो प्रकाशन प्राणशून्य शरीरबराबर हुन पुग्छ।

लेखक-पाठक तालमेल

पछिल्लो समय पुस्तक बजारको व्यावसायिकतासँगै पाठकको अवमूल्यन पनि गर्न थालिएको छ। कमजोर वा सामान्य विषयमा पाँच सय पृष्ठ लेख्नेले पनि बजार बिगारेका छन्। सय पृष्ठमा टुंग्याउँदा राम्रो हुने विषयमा जबर्जस्ती तन्काएर वा अनावश्यक घटना जोडेर उपन्यास लेख्ने चलन बाक्लिन थालेको छ। साथै, अचाक्ली मूल्य राख्ने र बिक्छ भनेर जे पनि छाप्ने प्रवृत्ति पनि मौलाउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्