१७६ उपन्यासका लेखक वेदप्रकाश शर्माको निधन
चर्चित हिन्दी उपन्यासकार वेदप्रकाश शर्माको ६२ वर्षको उमेरमा मृत्यु भएको छ। हिन्दी साहित्यमा उनले लेखेका उपन्यास सबैभन्दा बढी बिक्री हुने सूचिमा पर्छन्।
चर्चित हिन्दी उपन्यासकार वेदप्रकाश शर्माको ६२ वर्षको उमेरमा मृत्यु भएको छ। हिन्दी साहित्यमा उनले लेखेका उपन्यास सबैभन्दा बढी बिक्री हुने सूचिमा पर्छन्।
राष्ट्र उँभो लाग्न नसक्नुमा नेपालको विद्वत् वर्ग पनि जिम्मेवार रहेको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखमार्फत् विद्वानहरुले देशलाई नोक्सान पुर्याइरहेको अभिव्यक्ति दिएका छन्।
भौतिक पुर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले केही अतिवादी समूहले गर्दा तराई–मधेस र हिमाल,पहाडबीच दुरी बढेको बताएका छन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले विकासमा पछाडी परेकोले पनि तराई मधेसमा असन्तोष ब्याप्त रहेको बताएका छन्। उनले यहाँको विकासको लागि बेग्लाबेग्लै योजनामार्फत सरकारले सडक सञ्जाल विस्तारमा जोड दिनु पर्ने बताए।
रौतहट जिल्लाको विभिन्न नदी तथा खोलाहरुमा एक साथ आठ पुलको शिलान्यास गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले रौतहटको बागमती, चाँदी, तरहारी, लमाहालगायतका ठूला र साना नदीहरुमा दुई दिनमा करिव तीन अर्ब लागतमा निर्माण हुने आठवटा पुलहरुको शिलान्यास गरेका छन्।
भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले संविधान संशोधन गरेर देशलाई निकास दिन आग्रह गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले रौतहटका विभिन्न ठाउँमा सोमबार एकै दिन ५ ओटा पुलको शिलान्यास गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सरकारले संविधान कार्यान्वयनका लागि संविधान संशोधन प्रस्ताव गर्दा गराएकाे भन्दै ‘संविधानको सर्वस्विकार्यतालाई फराकिलो बनाउने र कार्यान्वयन गर्नका लागि सरकार गम्भीर भएकाे बताएका छन्।
टि्वटरबिनाको समाज विश्वव्यापी अर्थतन्त्रका लागि पनि क्षति हो। हरेक उद्योगको माग र आपूर्तिको बल पुस्तकमा पनि लागु हुन्छ। त्यसैले, टि्वटरले पाठकहरुलाई कुनै लेखकको पुस्तक पढाउनका लागि यकिन बनाउन सहयोग गर्छ। टि्वटरले हरेक लेखकभित्र रहेको जीवनको बढ्दो राजनीतिक धकेल्याइँलाई सन्तुष्ट पार्न पनि सहयोग गर्छ।
भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले सरकारले चीन र भारतका नाका जोड्ने उत्तर–दक्षिण सडक सञ्जाल विस्तारलाई उच्च प्राथमिकता दिएको बताएका छन्। दुई देशका नाका जोड्ने सडक विस्तार हुन सके नेपाल दुई उदयमान शक्ति भारत र चीनबीचको सेतु नेपाल बन्न सक्ने र यसबाट नेपालले आर्थिक लाभ लिन सक्ने उनको भनाइ थियो।
ट्रम्पले धेरै ध्यान दिने विषयमा अन्तर्राष्ट्रिय व्यापार, आप्रबासन र वैदेशिक नीति छन्। उनका प्रकाशनहरूमा उनी सधैँ आप्रबासीविरुद्ध देखिएका छन्। त्यसैले पनि उनले चुनावी मुद्दामा पनि तिनै विषय समावेश गरेका होलान्। युद्ध र शान्तिको विषयमा उनी पुस्तकहरूमा राष्ट्रवादी देखिन्छन्। उनले संसारको खेलमा विश्वास गर्ने गरेका छन्।
सुर्खेत उद्योग वाणिज्य संघले मंसिर २३ गतेदेखि पुस तीन गतेसम्म सञ्चालन हुन लागेको कर्णाली एक्स्पो–२०७३ अन्तर्राष्ट्रिय व्यापार मेलामा मध्यपश्चिमका प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा र छिमेकी जिल्ला दैलेखका धार्मिक तथा ऐतिहासिक स्थलहरुको अवलोकनका लागि हेलिकोप्टर प्याकेज घोषणा गरेको छ।
साहित्यमा रचनासँगै पाठक, स्रोता तथा समालोचकको पनि महŒवपूर्ण भूमिका हुन्छ। लेख्नु ठूलो कुरा होइन, राम्रो लेख्न सक्नु ठूलो कुरा हो। आफ्नो रचना आफैलाई त राम्रो लाग्न सक्छ, तर त्यो सबैलाई राम्रो नलाग्न पनि सक्छ। त्यसका लागि लेखिसकेपछि साहित्यको ज्ञान भएकासँगै सुझाव लिनु आवश्यक हुन्छ। यस कार्यका निम्ति दुवै जना लेखक हुनुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रायः लेखक जोडीको अनुभव छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ०७४ माघ ७ गते भित्र तीनवटै निकायका निर्वाचन हुन नसके देश खतरामा पर्ने बताएका छन्। स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन समयभित्र हुन नसके संविधानमै जटिलता आउन सक्न भन्दै निर्वाचनकालागि सरकारले पहल थालेको जानकारी दिए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान आम नेपालीको साझा सम्पत्ति भएको बताएका छन। आइतबार बैतडीको पाटनमा नेपाली कांग्रेस बैतडीले आयोजना गरेको कार्यक्रममा बोल्दै असन्तुष्ट पक्षलाई समेटेर संविधानलाई सबैको साझा सम्पत्तिको रुपमा स्थापित गराउन सरकार लागि परेको बताए।