११ मंसिर २०८१ मंगलबार
image/svg+xml

लेखकको सत्ता

खुशवन्त सिंहको दिल्लीस्थित घरको जस्केलाबाट एक दिन अजबको खाम छि¥यो । त्यसमा लेखिएको थियो– ‘खुशवन्त सिंह, बास्टर्ड, इन्डिया’ । दिल्लीका नामी विल्डर सोवा सिंहका छोरा खुशवन्तले लेखक–पत्रकारको निजत्वसँगै प्रसिद्धि पनि बनाइसकेकाले उनलाई चिन्नेहरू प्रशस्तै थिए । उनका नाममा दिनहुँ सयौँ चिठीपत्र हुलाकमा ओइरिने हुँदा त्यो अपूरो ठेगानाको खामले पनि आफ्नो मुकाम भेट्न सकेको थियो । तर, विचित्रको त्यस पत्र हात लाग्दासम्म पनि खुशवन्तले संयम् छाडेनन् ।

ठूला सवारी साधन चलाउन रूट परमिट दिएको छैनः मन्त्री लेखक

भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले बिपी राजमार्गमा ठूला प्रकृतिका सवारी साधन चलाउन सरकारले रूट परमिट नदिएको प्रस्ट पारेका छन्।

त्रिशुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकाे खोजी कार्यलाई तीव्रता दिन मन्त्री लेखकको निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। र्घटनास्थल दारेचोक गाविस–३ घोप्टेभिरमा आज प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उनले के कस्तो जनशक्ति र उपकरण आवश्यक पर्छ त्यसमा कत्ति पनि कन्जुस्यार्इं नगरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिए।

लेखक जोडी

ठीक १४ वर्षअघि, सन् २००२ को मनसुनको अन्त्यतिर मैले केही साथीहरूसँग मिलेर मासिक अखबारको स्थापना गरेकी थिएँ । त्यो प्रेसिडेन्सी कलेज, कलकत्ताको जीवन र समयको बारेमा रिपोर्टिंङ गर्ने ब्रोडसिट थियो । यसमा अंग्रेजी, बंगला र हिन्दी गरी कम्तीमा तीन भाषामा विद्यार्थीका सिर्जना, समालोचना र बृहत् कुरा समेटिन्थे ।

हुलाकी राजमार्ग प्रथमिकतामा: मन्त्री लेखक

भाैतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले हुलाकी राजमार्गको निर्माण कार्य सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

दैलेखकाे सीमाङ्कन टुङ्गियो !

स्थानीय तह पुनःसंरचनाअन्तर्गत दैलेख जिल्लाको सीमाङ्कन कार्य टुङ्गिएको छ । लामो छलफल र बहसपछि जिल्लामा पाँचवटा नगरपालिका र तीनवटा गाउँपालिका गठन गर्नेगरी सर्वसम्मत रुपमा टुङ्गाइएको बुझिएको छ ।

तीन बुँदे सहमति कार्यान्वयनको दिशामा छ: मन्त्री लेखक

काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सरकारले काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमतिलाई कार्यान्वयनतर्फ अघि बढाएको बताएका छन्।

चिनियाँ लेखकको साहित्यिक भेटघाट

काठमाडौं– नेपाल र चीनबिच प्राज्ञिक आदान–प्रदान सम्झौताअन्तर्गत पाँचदिने नेपाल भ्रमणमा आएका चिनियाँ लेखक र नेपाली लेखकहरुबीच मंगलबार काठमाडौंमा अन्तत्र्रिmया कार्यक्रम आयोजना गरियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्