६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

बिहेको निहुँमा हत्या, यसरी सुरु भयो प्रेम सम्बन्ध

गत वर्ष रुकुम पश्चिमको चौरजहारीमा रनिङ सिल्ड थियो । जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका १९ वर्षीय नवराज विक पनि उक्त प्रतियोगितामा सहभागी थिए । त्यतिबेला रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीकी सुष्मा मल्लसँग प्रेम सम्बन्ध गासियो ।

बुहारी ल्याउला भनेको, छोराको शव आयो

जाजरकोटको भेरी नगरपालिका–४ की उर्मिला विक शनिवार साँझ बुहारी भित्र्याउने तयारी गर्दै थिइन् । छोरा नवराज बुहारी ल्याउन रुकुम पश्चिमको चौरजहारी गएपछि उर्मिला बुहारी भित्र्याउने चटारोमा थिइन् । तर छोराले बुहारी ल्याउने अपेक्षामा विक परिवारमा एकाएक बज्रपात भयो ।

‘जाति व्यवस्थाले ब्राम्हणलाई पनि सताएको छ’

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले जाति व्यवस्थाले दलित समुदायलाई मात्र नभएर स्वयं व्राम्हण जातिलाई समेत पिरोलेको बताए। नेपाली समाजमा कुनै खालखण्डमा निर्मित यो व्यवस्थाले ब्राम्हण र क्षेत्री जातिभित्रै तहीकरण गरेकोले उनीहरुमा पनि विभेद सिर्जन गरेको बताए।

जातीय छुवाछुत नमान्ने जाजरकोटी धामीझाक्रीहरुको वाचा

दलित र गैरदलितबीचको कथित छुवाछुत आफूहरुले नमान्ने यहाँका धामीझाक्रीहरुले उद्घोष गरेका छन्। भेरी नगरपालिकाले आगामी जेठ २१ गते जातीय छुवाछुत तथा विभेद मुक्त नगर घोषणाका लागि सञ्चालन गरेको अभियानका क्रममा जिल्लाका धामीझाक्रीहरुले यस्तो वाचा गरेका हुन्।

छुवाछुतमुक्त नगरपालिका घोषण हुने

भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त नगरपालिका घोषणाको गरिने भएको छ। जिल्लाकै छुवाछुतमुक्त नगरपालिका घोषणाका लागि पहल कदमी लिने पहिलो नगरपालिका हो।

छुवाछुतविरुद्ध बुद्ध

तल्लो जातका भनिएका सुुमित बिहान सबेरै उठेर बाटो बढार्ने काम गर्थे। त्यो बेला समाजमा छोइछिटोको अवधारणा यति चर्को थियो कि, उनको छाया मात्र पर्दा पनि अन्य व्यक्तिले नुहाउनुपर्ने मान्यता थियो। यो कुरा थाहा पाएर एकाबिहानै बुद्ध सुुमितले बाटो बढारिरहेको ठाउँमा पुगे। बुद्ध आफूूतर्फ आइरहेको देखेपछि सुमित बाटोमुुनि लुक्न गए। बुद्धले उनलाई बोलाएर कुरा गरे।

छुवाछुत हटाउने प्रतिवद्धता

समाजमा हुने जातीय छुवाछुत तथा विभेद अन्त्यका लागि विशेष पहल गर्न यहाँका सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन्।

सहभोजमा सहभागी आचार्यलाई तनाव, मुख्यमन्त्री गुहारे

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७६ वर्षीय टंकप्रसाद आचार्यलाई जिल्ला समन्वय समितिबाट सहभोजमा सहभागीताका लागि पत्र प्राप्त भयो। छुवाछुतमुक्त समाज निर्माणका लागि १ नम्बर प्रदेशको अभियान अन्तर्गत समन्वय समितिको पत्र प्राप्त भएपछि आचार्य उत्साहकासाथ जेठ १८ गतेको सहभोजमा सहभागी भए।

छुवाछुत उन्मुलनमा राज्य असफलः अध्यक्ष शर्मा

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले छुवाछुत उन्मुलनमा राज्य असफल भएको बताएका छन्। जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले शनिबार राजधानीमा गरेको अन्तरक्रियामा अध्यक्ष शर्माले छुवाछुत उन्मुलन सम्बन्धित नीतिगत तर्जुमामा राज्य असफल भएको बताए।

छुवाछुतमुक्त राष्ट्रमा हरिभक्तको हारगुहार

२०६३ जेठ २१ गते देशलाई ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरिएको थियो। यसैकारण हरेक वर्ष जेठ २१ लाई जातीय छुवाछुत उन्मूलन दिवसका रूपमा हर्षाेल्लासपूर्वक मनाउने गरिन्छ।

छुवाछुतबाट छुटकारा

महाकवि लक्ष्मीप्रसाद देवकोटाकृत ‘मुनामदन’ को यो पंक्ति कालजयी छ– ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’ यो पंक्ति सुन्दा÷पढ्दा जति मिठास छ, त्यस्तो मिठास व्यवहारमा प्रकट हुन सकेको छैन ।

त्रिवेणी गाउँपालिका छुवाछुत मुक्त

रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिकालाई जातिय सद्भाव युक्त तथा छुवाछुत मुक्त स्थानीय तह घोषणा गरिएको छ । जातिय छुवाछुत तथा सद्भाव युक्त क्षेत्र घोषणाको लागि आवश्यक सबै सूचक पुरा भएपछि औपचारीक कार्यक्रमका बिच त्रिवेणीलाई घोषणा गरिएको हो । त्रिवेणी गाउँपालिकामा ९० प्रतिशतभन्दा बढि छुवाछुतको अन्त्य भएपछि घोषणा छ ।

छुवाछुत व्यवहारमै अन्त्य गर्ने प्रतिबद्धता

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अबदेखि जातीय छुवाछुतका घटना हुन नदिने र भए कानुन अनुसार कारवाही गरिने प्रतिबद्धता जनाएका छन्।

'दलितलाई रेल होइन, समानता चाहियो'

गैह्र दलितहरुको बाहुल्यता रहेको पहाडास्थित माझ गाउँमा रहेको धौलागिरी आधारभुत विद्यालयमा दलितले अध्यक्षको नेतृत्व हत्याउनु सानो कुरा थिएन। त्रिपुरासुन्दरी नगरपालिका ८ पहाडाका मानबहादुर विक पहिलो पटक ०७४ साउनमा उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने। र उनलाई ठुलै युद्ध जितेको महशुस भयो। सधै उपल्लो जातिबाट विद्यालयमा हुने गरेको थिचोमिचो र जातीय विभेद हटाउने संकल्प उनले गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्