९ मंसिर २०८१ आइतबार
image/svg+xml

चुरोट त्याग्नुस्, क्यान्सर घटाउनुस्

जुनसुकै उमेरमा पुगेको व्यक्तिले धूमपान त्याग्न सक्दा क्यान्सरको खतराबाट जोगिने शोधकर्ताहरूले जनाएका छन्।

अमेरिका जान चाहने चिकित्सकले दिने युएसएमएलईको नेपालस्थित केन्द्र खारेज

नेपालस्थित युएसएमएलई परीक्षा केन्द्रमा अनियमितता भएको र परीक्षार्थीहरू असामान्य तरिकाले परीक्षामा सहभागी भएको भन्दै केन्द्र नै खारिज गरिएको हो।

मुग्लिन-पोखरा सडकः पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र सुरु

मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो।

निजामतीमा समानुपातिक समावेशी पुग्न सय वर्ष बढी लाग्ने

नेपालमा निजामती सेवामा आरक्षण प्रणाली लागु भएको लामो समय बितिसक्दा पनि सबै समुदायको समानुपातिक समावेशी हुन नसकेको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ।

निजामति सेवामा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुग्न १३६ वर्ष लाग्ने

नेपालको निजामति सेवामा महिलाको प्रतिनिधित्व १५ वर्षमा ५.५ प्रतिशतको दरले बढेको छ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले भनेः गाजा कब्जा गर्ने कुनै लक्ष्य छैन

नेतन्याहूले भने, 'इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु।'

समय सकिएपछि कर्मचारीको मनपरी सरुवा

सोही दफामा कुनै कार्यालयमा रिक्त हुन गएको पदमा तोकिएको समय तालिका बाहेकको समयमा सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालयको सहमति लिई सरुवा गर्न सकिने व्यवस्था गरिएको छ।

युगान्डाका एथलेट खेलाडी बेन्जामिन मृत भेटिए

तीन ओलम्पिक खेलमा युगान्डाबाट प्रतिनिधित्व गरेका बेन्जामिन केन्यामा मृत फेला परेको बीबीसीले जनाएको छ।

जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी

मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ।

‘अब सरकारको कार्यशैली बदलिन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले एक वर्षको अवधिमा सोचेअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा अल्झियो निजामती विधेयक

विगत ६ वर्षदेखि पटकपटक ल्याउन खोजिएको संघीय निजामती सेवा विधेयक २०८० प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर अलपत्र भएको छ।

निजामती सेवाको उत्साहप्रद् तस्बिर

मुलुकमा पञ्चायती व्यवस्थाको बेदखलीले थुप्रै विकृति/विसंगति बढार्न बाटो खुलेको कसैबाट छिपेको छैन।त्यसयता २०६२/६३ को आन्दोलनले मुलुकबाट राजतन्त्र बिदा गरेपछि विशेषगरी गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र समावेशितामा छलाङ मार्ने काम भयो।

संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा छ: मन्त्री देवी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्