२२ माघ २०८२ बिहीबार
image/svg+xml

दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने

कार्यविधिअनुसार अब निर्वाचनको प्रचारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारले अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने छ।

मापदण्ड संशोधन गरी बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप

सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ।

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ।

बक्सिङका पदक विजेता सम्मानित

आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापा सम्मानित भएका छन्।

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : निर्वाचनको मिति तोक्ने बेलामा थाहा थिएन हिउँदमा चिसोले निर्वाचन हुँदैन भन्ने?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा पनि स्वीकार नगर्ने बताएका छन्।

बालेन्द्रप्रति ओलीको कटाक्ष : जहाजमा यात्रीको रूपमा रहेको व्यक्तिले जहाज चलाउछु भन्नु जोखिमपूर्ण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाजमा यात्रीको रूपमा रहेको व्यक्तिले जहाज चलाउछु भन्ने कुरा असान्दर्भिक मात्र नभइ जोखिमपूर्ण पनि हुने बताएका छन्।

साफ यु-१९ महिला च्याम्पियनसिप: लिगबाटै बाहिरियो नेपाल

जित्नैपर्ने खेलमा नेपाल पराजित भएसँगै साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेश र भारत भिड्ने भएका छन्।

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ। तराईका केही स्थानमा तुवाँलो लागेको छ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ।

निर्वाचनको २८ दिन बाँकी : निर्वाचन प्रचारप्रसार खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्न नयाँ कार्यविधि जारी

निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैंकिङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ।

काठमाडौं बसेका कार्यकर्तालाई निर्वाचन क्षेत्रमा गएर चुनाव प्रचारमा लाग्न अध्यक्ष ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका कार्यकर्तालाई निर्वाचन प्रचार प्रसारका लागि आ-आफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिएका छन्।

सर्लाही-४: गगनकाे उम्मेदवारीले मतदाता उत्साहित

सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ लाई नेपाली कांग्रेसको विशेष पकड क्षेत्र मानिन्छ। त्यसमाथि फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यसै क्षेत्रबाट उम्मेदवार बनेपछि यहाँको चुनावी रौनक र चर्चा बढेको छ।

चीनलाई चिढ्याउने तिब्बती धर्मगुरुको भ्रमणप्रति चासो

एमाले उपाध्यक्ष रामबहादुर थापाले चिनियाँ मिडिया ड्रागनमा एक चिनियाँ बुद्धिजीवीले लेख लेखेर नेपाल र नेपाल सरकारलाई चेतावनी दिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्