२३ माघ २०८२ शुक्रबार
image/svg+xml

रौतहट घटनाबारे रास्वपालाई जेनजी अभियन्ता तनुजाको प्रश्न : आफ्नालाई जोगाउने, अरूलाई दोष थोप्ने ?

जेनजी अभियन्ता तनुजा पाण्डेले रौतहटमा भएको घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले मौनता साध्न नहुने बताएकी छिन्।

निर्वाचनको परिणामले पूरा गर्नैपर्ने जनताका अपेक्षा

मतपत्रद्वारा मौनक्रान्ति गर्ने भनेको निर्वाचनमा हो । प्रत्येक निर्वाचनले एउटा परिवर्तनको आकाङ्क्षा राखेको हुन्छ र त्यसको समीक्षा गर्ने भनेको निर्वाचनपश्चात् हो ।

मतदाता शिक्षाका लागि देशभर सबै वडामा स्वयंसेवक खटाइने

यसका लागि आयोगले माघ १९ गते मतदाता शिक्षासम्बन्धी कार्यक्रम स्वीकृत गरिसकेको छ। स्वयंसेवकलाई मतदाता शिक्षामै केन्द्रित गर्नेगरी परिचालन गर्न लागिएको र मत बदर नहुनेगरी स्वयंसेवकले मतदातालाई शिक्षा दिइने सहायक प्रवक्ता जिसीले बताए।

रौतहट घटनामा रक्षा बम : मनपर्ने पार्टी होस् वा मनपर्ने नेता, अपराध भनेको अपराध नै हो

नेपाल जेनजी फ्रन्टका संयोजक रक्षा बमले कुनै पनि पार्टीका नेता तथा कार्यकर्ताहरूले अपराधलाई ढाकछोप गर्न नहुने बताएकी छन्।

किन राजपाल यादवले तिहाड जेलमा आत्मसमर्पण गरे?

तिहाड जेल स्रोतका अनुसार उनले बिहीबार दिउँसो ४ बजे आत्मसमर्पण गरेका थिए। अब जेल प्रशासनले सामान्य प्रक्रिया अपनाएर सजाय भुक्तानी गराउने छ।

स्वास्थ्यमन्त्री शर्माद्वारा मानसिक अस्पताल निरीक्षण

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले मानसिक अस्पताल ललितपुर बिहिवार निरिक्षण गरेकी हुन्।

रौतहटमा गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको निधनप्रति रास्वपाले के भन्यो ?

रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्तै स्तब्ध र मर्माहत भएको बताएको छ।

जन्ती बस दुर्घटना : सभापति थापाद्वारा दुःख व्यक्त, घाइतेको उचित उपचारका लागि आग्रह

उनले पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेका छन् र शोकाकूल परिवारजनमा पार्टी तथा आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन्।

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

अस्पतालका प्याथोलोजी विभाग प्रमुख डा शर्मिला गुप्ताले हिस्टोप्याथोलोजी सेवा सुरु भएपछि क्यान्सर, क्षयरोग, अटो–इम्युन, मिर्गौला, पेट, कलेजोलगायत दीर्घरोग पहिचान गर्न सहयोग पुग्ने बताइन्।

बुकुरोकाे ट्रेलर सार्वजनिक

काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको ट्रेलरले पात्रको चाहना, अपेक्षा र द्वन्द्वका तत्वलाई समेटेको छ ।

रूपान्तरणकारी सुशीला-नेतृत्व

सुशीला कार्कीले सफल नेतृत्वसाथ देश हाँकेको तथ्य सत्य हो। नेपालभित्र र बाहिर पनि कार्की कसको आदेशमा चल्छिन् भन्ने तर्क–वितर्क भइरहेका छन्, जुन गलत हो।

सहिद पुत्री दिवान्सीले दिनदिनै सोध्छिन् : मम्मी, बाबा खोइ ?

अमिरिका चौधरी केही बोल्न खोज्छिन् तर गला भरिएर आउँछ, शब्द निस्कँदैनन्। उनको काखमा छोरी छ, आँखामा टिलपिल आँसु र मोबाइलको उज्यालो पर्दामा मुस्कुराइरहेका विजय चौधरीको तस्बिर।

पूर्वी प्रशान्त क्षेत्रमा बढ्दै अमेरिकी आक्रमण: थप दुई मारिए, मृतक संख्या १२८ पुग्यो

अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले लागूपदार्थ तस्करीलाई देशमाथिको सशस्त्र आक्रमणसँग तुलना गर्दै र केही आपराधिक समूहहरूलाई आतंकवादी संगठन घोषणा गरेर यस्ता हमलाको बचाउ गर्दै आएको छ।

घट्यो सुनचाँदीको मूल्य

आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी आज चार हजार ७१० रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार चाँदी चार हजार ९८० कायम भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्