२६ वैशाख २०८१ बुधबार
image/svg+xml

ताप्लेजुङको सिनाम मावि टोलटोलमा पुगेर पढाउँदै

साउनको दोस्रो साताबाट भौतिक दुरी कायम गरी पठनपाठन सुरु गर्ने घोषणा गरेको ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा रहेको सिनाम माविले टोल–टोलमा पुगेर पढाउन थालेको छ ।

बारअनुसार टोलटोलमा शिक्षक

बन्दाबन्दीको अवस्थामा विद्यालय बन्द रहेपछि विद्यार्थीलाई पठनपाठन प्रक्रियामा सहभागी बनाउन बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानमा रहेको जनता–धन माविले शिक्षक परिचालन गर्न लागेको हो।

बैतडीमा वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी

बैतडीमा विद्यार्थीहरुको वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी भएको छ। सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले विद्यार्थीहरुको वैकल्पिक पठनपाठनको तयारी गर्न थालेको हो।

वैकल्पिक कक्षा आजबाट

असार १ गते (आज) बाट वैकल्पिक सिकाइ प्रणालीका माध्यमबाट पठनपाठन हुने भएको छ । सरकारले वैकल्पिक सिकाइ प्रणाली निर्देशिका, २०७७ जारी गर्दै विद्यालय तहका कक्षा १ देखि १० सम्मका ६० लाख विद्यार्थी रेडियो तथा टेलिभिजनबाट पठनपाठन अघि बढाउन लागेको हो । यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यपुस्तक तथा पाठ्यक्रममा आधारित श्रव्यदृश्य सामग्री तयार पारेर आफ्नो वेबसाइटमा समेत राखेको छ ।

अन्यौलमा दुर्गमको पढाइ

कोरोना त्राससँगै गरिएको लकडाउनले विद्यार्थीको पठनपाठनमा असर पारेको भन्दै विभिन्न विज्ञले अनलाइन कक्षाका लागि सिफारिस गरेका छन्।

लकडाउन : घरमै सिक्ने अवसर

स्कूल कहिले सुचारु होलान् बालबालिकाको पठनपाठन नियमित होलारु अडकल गर्न सक्ने अवस्थामा हामी अहिले छैनौं।

त्रिवि ईन्जिनियरिङ अध्ययन संस्थान अन्तरगतका पठनपाठन र सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्ययन संस्थानले पठनपाठन र सबै परीक्षा स्थगित गरिएको जनाएको छ।

‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’

सरकारले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम हुन नदिन बिहीबार सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) सहितका विभिन्न परीक्षा स्थगित गरेको छ।

अङ्ग्रेजी बोर्डिङ स्कूलमा संस्कृत पठनपाठन

‘बोर्डिङ स्कूलहरुबीच अङ्ग्रेजी भाषामा पठनपाठन गराउने प्रतिस्पर्धा भइरहेको वेला यहाँको एक निजी ‘बोर्डिङ स्कुल‘ले प्राचीन भाषा संस्कृत विषयको पठनपाठन शुरु गरेको छ।

विद्यालयमा बाढी पसेपछि पठनपाठन अवरुद्ध

विद्यालयमा बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको छ। नवलपरासीको पूर्व नवलपुर पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबेसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको विद्यालयले जनाएको छ

मास हिस्टोरियाले पठनपाठन प्रभावित

मास हिस्टोरियाका कारण खोटाङको रावाबेँसी गाउँपालिका–१, कुभिन्डेस्थित रत्नराज्यलक्ष्मी आधारभूत विद्यालयको पठनपाठन प्रभावित भएको छ।

आन्दोलनले समता स्कूल प्रभावित

मासिक एक सय रुपैयाँ लिई अंग्रेजी माध्यममा नर्सरीदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउँदै आएको बौद्धस्थित समता स्कुलमा आन्दोलनकारीहरुले गर्दा पठनपाठन प्रभावित भएको छ।

अत्यधिक गर्मी भन्दै सात सय विद्यालय बन्द

बजारहरूमा सर्वसाधारणको चहलपहल घटेको छ। अत्यावश्यक कामबाहेक सर्वसाधारणहरू बजार निस्कन छाडेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्