१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

त्रिवि ईन्जिनियरिङ अध्ययन संस्थान अन्तरगतका पठनपाठन र सबै परीक्षा स्थगित

काठमाडौं - त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्ययन संस्थानले पठनपाठन र सबै परीक्षा स्थगित गरिएको जनाएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णय बमोजिम संस्थान अन्तरगत सञ्चालन हुने पठनपाठन साथै स्नातक र स्नातकोत्तर परीक्षा पनि बिहीबारदेखि नै लागु हुने गरी स्थगित गरिएको जनाएको हाे।

संस्थानका डीन प्रा. रामचन्द्र सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि पठनपाठन र परीक्ष स्थगित गरिएको छ।’

 

 

प्रकाशित: ६ चैत्र २०७६ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App