७ वैशाख २०८१ शुक्रबार
राजनीति

एसइई परीक्षा स्थगित

काठमाडौं–  सरकारले चैत ६ गतेदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा एसइई स्थगित गरेको छ।

कोरोना भाइरस (कोभिड– १९) नियन्त्रणका लागि प्रधामन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विट गर्दै एसइई परीक्षा स्थगित गरिएको जनकारी गराएका हुन्। 

सरकारले माध्यमिक तथा विश्वविद्यालयहरूका पठनपाठन चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।

प्रकाशित: ५ चैत्र २०७६ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App