१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्राविधिक तथा व्यावसायिक विषय पढाउने शिक्षक उत्पादन गर्दै केयु

सरकारको नीति तथा कार्यक्रममै विद्यालय तहमा ७० प्रतिशित प्राविधिक तथा व्यावसायिक सीपमूलक शिक्षा दिने उल्लेख छ।

भारतको सहयोगमा विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ।

खुले काठमाडौं महानगरका विद्यालय

कालीमाटीस्थित नीलवाराही माध्यमिक विद्यालयमा बालकक्षादेखि १२ सम्मका हजार विद्यार्थी विद्यालयमा आउन पाउँदा निकै रमाए। यो विद्यालयमा तीन सिफ्टमा विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ।

आजदेखि हनुमाननगरमा पठनपाठन सञ्चालन हुने

कोरोनाको कहर कम भएको भन्दै हनुमाननगर कंकालिनी नगरपालिकाले यही भदौ २७ गते आइतबारदेखि भौतिक रुपमा उपस्थित भएर विद्यालय खोल्ने भएको छ।

बैतडीका स्थानीय तह विद्यालय खोल्दै

जिल्लाका १० स्थानीय तहमध्ये ५ स्थानीय तहमा विद्यालय खुलेका छन्। अन्य स्थानीय तहले पनि विद्यालय सञ्चालनको तयारीमा जुटेका छन्।

कोभिड प्रभावित साना व्यवसायीलाई अनुदान

एकीकृत पोषण तथा उत्थानशील परियोजना मार्फत् कोरोनाबाट प्रभावित जुम्लाका ३ सय ५५ जना व्यवसायीलाई पूनर्स्थापना गरिएको छ।

१५ गतेबाट विद्यालय खुल्ने , स्वास्थ्य सुरक्षाको जिम्मेवारी विद्यालयले नै लिनुपर्ने

विद्यार्थीहरु घरमै रहँदा उनीहरुको पठनपाठनमा समस्या भएपछि सरोकारवालाहरुले भौतिक उपस्थितिमै कक्षा सञ्चालनको माग गरेका थिए। सोही माग अनुसार नगरपालिकाले मंगलबारदेखि विद्यालय सञ्चालन गर्न पाउने गरी निर्णय गरेको छ।

पढाउन छोडी शिक्षक आन्दोलनमा

शिक्षकहरु पूर्व निर्धारित कार्यक्रममा सहभागी भएपछि विद्यार्थीको पढाइ छुटेको अभिभावकले गुनासो गरेका छन्।

वैकल्पिक विधिद्वारा पठनपाठन गराउन संसदीय समतिको निर्देशन

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी विद्यालयमा भौतिक उपस्थितिको सट्टा भर्चुअलमाध्यमबाट पठनपाठन गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन। गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो।

पाल्पाका विद्यालयमा पठनपाठन सुरू

कोभिड–१९ को संक्रमणको त्रासका कारण गत चैतदेखि मुलुकभरका विद्यालयहुरूको पठनपाठन बन्द रहेको बेला यहाँका विभिन्न विद्यालयले पढाउन सुरु गरेका छन् । कोभिड–१९ को संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण बन्द भएका विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ ।

पठनपाठन सुचारु गरी शुल्क उठाउन पाउने वातावरण मिलाउन निजी स्कुल सञ्चालकहरुको आग्रह

संस्थागत विद्यालय संघ (एनप्याब्सन र प्याब्सन) ले जोर-बिजोर वा आलोपालो प्रणालीमा कक्षा सञ्चालन गरी विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।

भौतिक दूरी कायम गरेर पठनपाठन र शुल्क संकलन गर्न पाउनुपर्ने प्याब्सन ताप्लेजुङको माग

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) ताप्लेजुङले शिक्षा ऐन तथा नियमावलीले निर्दिष्ट गरेका शुल्कहरु संकलन गर्न पाउने व्यवस्थाका लागि स्थानीय सरकारको ध्यानाकृष्ट गरेको छ ।

ताप्लेजुङको सिनाम मावि टोलटोलमा पुगेर पढाउँदै

साउनको दोस्रो साताबाट भौतिक दुरी कायम गरी पठनपाठन सुरु गर्ने घोषणा गरेको ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा रहेको सिनाम माविले टोल–टोलमा पुगेर पढाउन थालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्